रोकिएन त्रिशुली नदिमा बालुवा तस्करी : दिनदहाडै थपलिया समुहको त्रिशुलीको बगरमा आतंक !

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ त्रिशुली नदिमा मापदण्ड विपरित गैरकानुनी उत्खनन् फेरी शुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका विष्णु थपलिया र शिव सुवेदी लगायतको समुहले फेरी गैरकानुनी उत्खनन् शुरु गरेका हुन् । उक्त उत्खनन्मा धादिङकै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले समेत संरक्षण गरेको आरोप छ । … Continue reading रोकिएन त्रिशुली नदिमा बालुवा तस्करी : दिनदहाडै थपलिया समुहको त्रिशुलीको बगरमा आतंक !