समस्याग्रस्त घोषणा हुँदै गरेको श्री लालीगुराँस सहकारीलाई सहकारी बैंकले ८ करोड ऋण दिन प्रपञ्च !

काठमाडौं । बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरि सम्पर्क विहिन भएका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी बैंकबाट समेत ऋण अपचलन गर्ने तयारी गरेका छन् ।सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिको मिलेमतोमा सहकारी बैंकले ८ करोड रुपैयाँ भन्दा बढी रकम भण्डारीको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा लगानी गर्ने तयारी गरेको हो । बैंक … Continue reading समस्याग्रस्त घोषणा हुँदै गरेको श्री लालीगुराँस सहकारीलाई सहकारी बैंकले ८ करोड ऋण दिन प्रपञ्च !