राणा घरानाकी बुहारीमाथि १ करोड ७० लाखको गहना चोरीको आरोप, प्रमाण सहित जाहेरी !
काठमाडौं । हरेक घर परिवारमा भित्रिएकी बुहारीमाथि सासु र ससुराको ठूलो भरोसा रहन्छ । फलस्वरुप परिवारले बुहारीलाई घरको तालाचाबी नै जिम्मा लगाएका हुन्छन् । सासु ससुराको हेरचाहमा अब्बल भएका बुहारीहरु समाजमा यत्रतत्र छन् । तर, ससुरा विरामी भएर थलिएको बेला काठमाडौंकै एक राणा घरानाकी बुहारीले करोडौँको गहना चोरी गरेको अपवाद भेटिएको छ ।सिसिटिभी फूटेजको स्क्रिन … Continue reading राणा घरानाकी बुहारीमाथि १ करोड ७० लाखको गहना चोरीको आरोप, प्रमाण सहित जाहेरी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed