दियोपोस्ट प्रभाव : हेलिकोप्टर प्रवेश पास दुरुपयोग गरेको भन्दै रामेश्वर थापाको पास रद्द !

काठमाडौं । हेलिकोप्टरको पास दुरुपयोग भएको विषयमा दियोपापेस्ट डटकमले समाचार प्रकाशन गरेपछि नियामक निकाय नागरिक उडयन प्राधिकरणले कारबाही अघि बढाएको छ । हेलिकोप्टर कम्पनिमा सेयर किने जस्तो गरेर तस्करी गर्दै आएका केही शंकाष्पद व्यापारीले विवादास्पद धन्दा गर्दै आएका थिए । सोही विषयमा दियोपोस्टले केही महिना अघि पास दुरुपयोग भएको समाचार प्रकाशन गरेको थियो । प्राधिकरणले … Continue reading दियोपोस्ट प्रभाव : हेलिकोप्टर प्रवेश पास दुरुपयोग गरेको भन्दै रामेश्वर थापाको पास रद्द !