प्राध्यापक पी खरेल भन्छन्, ‘काउन्सिलबारे नबोल्ने हामी ९९ प्रतिशत पत्रकार पानीमरुवा भयौँ’

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले केहीदिन अघि दोलखाबाट प्रकाशन हुँदै आएको हेर्दाहेर्दै डटकममा प्रकाशित समाचार हटाउन फोनमै निर्देशन दिएको अडियो रेकर्ड दियोपोस्ट डटकमले सार्वजनिक गरेको थियो । आम संचार माध्यमको नियामक निकाय प्रेस काउन्सिलको गरिमामाथि नै प्रश्न उठ्ने गरि बस्नेतले निर्देशन दिएको अडियोबारे हालसम्म काउन्सिलले कुनै प्रतिक्रिया वा जवाफ दिएको छैन । … Continue reading प्राध्यापक पी खरेल भन्छन्, ‘काउन्सिलबारे नबोल्ने हामी ९९ प्रतिशत पत्रकार पानीमरुवा भयौँ’