.. अनि सुकुटेका साहुले प्रेस काउन्सिलको पत्र देखाउँदै लेखे,‘बुलसिट दियोपोस्टलाई लात हानियो’

काठमाडौं । २०७९ पौष २७ गते दियोपोस्ट डटकममा सिन्धुपाल्चोकस्थित सुकुटे बिचबारे पहिलो समाचार प्रकाशन भएको थियो, शिर्षक थियो,–‘सरकारी वन र सुनकोसी बगरमा सुकुटे विच रिसोर्टको रजाइँ : प्रचण्डको नाम लिएर धम्काउँछन् संचालक !’ । समाचारबारे उक्त रिसोर्टका संचालक महेन्द्र थापाले कहिल्यै खण्डन गरेनन् । समाचार सार्वजनिक भएपछि सरकारी निकायले भने छानबीन थाल्यो । यसबीचमा अन्य … Continue reading .. अनि सुकुटेका साहुले प्रेस काउन्सिलको पत्र देखाउँदै लेखे,‘बुलसिट दियोपोस्टलाई लात हानियो’