पोखरामा ‘खुंखार मिटरब्याजी’ दम्पत्ति : ‘१ हजार ८ प्रतिशत ब्याज, ३ करोडको १३ करोड रुपैयाँ असुली’ !

काठमाडौं । कमजोर आर्थिक धरातल र अशिक्षित पारिवारिक पृष्ठभूमिका कारण अमरकुमार सुनार किशोर अवस्थामै गुल्मीबाट पोखरा झरे । सानै उमेरमा घर छाडेपनि उनीमा पुख्र्यौली सुनार पेसाको सामान्य ज्ञान थियो । पोखराको नागढुंगास्थित एक डेराघरमा सुनको गहना बनाउने सानो कारखाना खोलेर उनले कालीगढ पेशा सुरु गरे । त्यतिनै बेला पोखरामा पनि विदेशिने लहर पनि चलिरहेको थियो … Continue reading पोखरामा ‘खुंखार मिटरब्याजी’ दम्पत्ति : ‘१ हजार ८ प्रतिशत ब्याज, ३ करोडको १३ करोड रुपैयाँ असुली’ !