पोखरामा ‘मिटरब्याज धन्दा’ चलाउने सुशिला सिग्देल कास्की प्रहरीद्वारा पक्राउ, श्रीमान फरार
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा मिटरब्याज धन्दा चलाउने सुशिला सिग्देललाई पक्राउ गरेको छ । पीडित अमर कुमार सुनारको जाहेरीको आधारमा सिग्देललाई विहिबार बेलुका घरबाटै प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत पश्चिम नवलपरासीको पक्राउ अनुमतिको आधारमा उनलाई पक्राउ गरिएको हो । उनका श्रीमान ओम प्रकाश सिग्देल फरार भएका छन् । विहिबार बेलुका उनको … Continue reading पोखरामा ‘मिटरब्याज धन्दा’ चलाउने सुशिला सिग्देल कास्की प्रहरीद्वारा पक्राउ, श्रीमान फरार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed