प्रेस काउन्सिल अध्यक्षबारे समाचार नहटाएको भन्दै दियोपोस्टलाई कालोसूचीमा राख्ने निर्णय
काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकमलाई अवज्ञाकारी कालोसुचीमा राखेर सुचिकरणबाट समेत हटाएको छ । प्रेस काउन्सिलकै विषयमा समाचार प्रकाशन गरेको भन्दै काउन्सिलले अवज्ञाकारी कालोसुचीमा राखी सुचिकरणबाट समेत हटाएको हो । जबकी सुचना तथा प्रशारण विभागले दियोपोस्ट डटकमलाई सुचना तथा समाचार प्रकाशन तथा प्रशारणकै लागि अनुमति दिएको हो । काउन्सिलको निर्णयबाट खुसीयाली व्यक्त गर्ने सुकुटे … Continue reading प्रेस काउन्सिल अध्यक्षबारे समाचार नहटाएको भन्दै दियोपोस्टलाई कालोसूचीमा राख्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed