प्रेस काउन्सिल अध्यक्षबारे समाचार नहटाएको भन्दै दियोपोस्टलाई कालोसूचीमा राख्ने निर्णय

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकमलाई अवज्ञाकारी कालोसुचीमा राखेर सुचिकरणबाट समेत हटाएको छ । प्रेस काउन्सिलकै विषयमा समाचार प्रकाशन गरेको भन्दै काउन्सिलले अवज्ञाकारी कालोसुचीमा राखी सुचिकरणबाट समेत हटाएको हो । जबकी सुचना तथा प्रशारण विभागले दियोपोस्ट डटकमलाई सुचना तथा समाचार प्रकाशन तथा प्रशारणकै लागि अनुमति दिएको हो ।
काउन्सिलको निर्णयबाट खुसीयाली व्यक्त गर्ने सुकुटे बिचका साहुको स्क्रिनसर्ट सहितको समाचार दियोपोस्ट डटकममा गत मंसिर २५ गते प्रकाशित भएको थियो । प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया वा खण्डन नै नगरी काउन्सिलले एकाएक कालोसुचीमा राखि सुचिकरणाबट हटाउने निर्णय गरेको प्राप्त सुचनामा देखिएको छ । लम्जुङबाट प्रकाशित हुने अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीको अन्तर्वार्तामा समेत भूलसुधार नगरेको काउन्सिलको आरोप छ । जबकी अन्य व्यक्तिले संचार माध्यममा दिएको अन्तर्वार्तामा संचार माध्यमको आफ्नो भनाई नै हुँदैन ।

सोही अन्तर्वार्तामा भूलसुधार नगरेको, काउन्सिल अध्यक्षको किर्ते कागजात सम्बन्धी नहटाएको लगायत आरोप लगाएर काउन्सिलले दियोपोस्टलाई कालोसुचीमा राखेको छ । त्यतिमात्रै होइन काउन्सिलले सुचिकरणबाट समेत हटाएको छ ।

‘चोरी’ आरोपी नेताको समाचार हटाउन काउन्सिल अध्यक्ष बस्नेतको फोन, ‘हेर्न नमिल्ने बनाइदेउ’ (अडियो रेकर्ड)

 

पत्रकार महासंघकै पूर्वअध्यक्षहरुको संलग्नतामा प्रेस काउन्सिल भित्र चरम आर्थिक अपचलन !

.. अनि सुकुटेका साहुले प्रेस काउन्सिलको पत्र देखाउँदै लेखे,‘बुलसिट दियोपोस्टलाई लात हानियो’

प्रेस काउन्सिल अध्यक्ष बस्नेतसहितका पदाधिकारीले लगाएको ‘कोट’मा महालेखाको ‘खोट’ !

प्रेस काउन्सिलमा भत्ता ‘अनियमितता’ : ‘गैरकानुनी’ भत्ता लिने कर्मचारीको सूचीमा बालकृष्ण बस्नेत !

बालकृष्ण बस्नेतको किर्ते कागजात मुद्दा गिजोल्दै प्रेस काउन्सिल : फैसला नहुँदै दुई थरी पत्राचार !

बालकृष्ण बस्नेतको किर्ते मुद्दामा फैसला सुनाएको प्रेस काउन्सिलले भन्यो,‘मुद्दा चलिरहेको छ’

अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीको अन्तवार्ता सुनियोजित : प्रेस काउन्सिल

दियोपोस्टप्रति प्रेस काउन्सिलको विशेष अनुगमनले सुकुटे बिचका साहुजीमा रहस्यमयी खुसीयाली

बालकृष्ण बस्नेतको किर्ते सम्बन्धी समाचार २४ घण्टामा हटाउन प्रेस काउन्सिलको निर्देशन

अधिवक्ता स्वागत नेपाल भन्छन् : ‘प्रेस काउन्सिलले पत्र पठाएर जनताको आवाज रोक्न खोजेको छ’

*अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीसँग वार्ता : ‘प्रेस काउन्सिलमा पनि घुस चल्दो रहेछ’

दियोपोस्टबारे पत्रकार महासंघले भन्यो,‘प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो’

‘किर्ते कागजात’बारे प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई सरकारले नै सोधेको थियो ७ दिने स्पष्टिकरण !

‘अध्यक्ष बस्नेत किर्ते प्रकरण’बारे अदालतप्रति ‘भ्रम’ फैल्याउँदै प्रेस काउन्सिलका कानुनी सल्लाहकार

बालकृष्ण बस्नेतको ‘किर्ते अनुभव पत्रमा’ प्रेस काउन्सिल नै ‘न्यायाधीश’ : अप्रमाणित भएको ठहर !

प्रेस काउन्सिल अध्यक्ष बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई २४ घण्टे पुर्जी !

* ‘किर्ते अनुभव पत्रबारे’ प्रेस काउन्सिल उपसमिति सदस्य अन्जिता खनालसँग वार्ता : ‘किर्ते भनेको अपराध हो’

पत्रकारिताका विज्ञ भन्छन्,‘प्रेस काउन्सिलको विज्ञप्ति अध्याँरोमा ढुंगा, लोकतन्त्रमाथि हस्तक्षेप’ !

प्रेस काउन्सिलले नै फैलायो दियोपोस्टबारे झूटो खबर : हुँदै नभएको खबर मिडियामा भाइरल !

केपी ओलीबारे कार्टुन छाप्दा सञ्चार माध्यममाथि प्रेस काउन्सिलको ‘राजतन्त्रकालिन सेन्सरसिप’ !

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !

प्रेस काउन्सिल पुरस्कारमा मनोमानी : आचार संहिता उलंघन गर्नेलाई आचार संहिताकै पुरस्कार !

‘पद जोगाउन’ प्रेस काउन्सिल अध्यक्षको दौडधुप : माधव नेपालसँग गोप्य भेट !

प्रेस काउन्सिललाई यसरी बनाइयो ईश्वर पोखरेलको पुत्रको ‘रक्षाकवच’ !