‘नदीनाला कसका ?’ फोटो प्रदर्शनीमा मुक्कुमलुङ–पाथीभराको व्यथा !

काठमाडौं । गत मंसिर २८ गतेदेखि पुस ७ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा “नदीनाला कसका ?” विषयक फोटो प्रदर्शनी भयाे । फोटो सर्कलले आयोजना गरेको कला प्रदर्शनीमा विकासको नाममा प्रकृतिको दोहन र यसले पारेको प्रभावलाई कलाका विभिन्न विधामार्फत् प्रस्तुत गरियाे । गोदावरी मार्बल उत्खननदेखि पछिल्लो समय चर्चामा रहेको पाथिभार केबलकार निर्माणले पर्यावरणमा पारेको असर … Continue reading ‘नदीनाला कसका ?’ फोटो प्रदर्शनीमा मुक्कुमलुङ–पाथीभराको व्यथा !