प्रेम राईलाई धम्की दिने उग्रवादीको सुचीमा लोकमानदेखि दुर्गा प्रसाइँसम्म (सुचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको हत्या गर्ने धम्कीपूर्ण पत्र अख्तियारमै पठाएको कथित उग्रवादी समुह नेपालले अन्य व्यक्तिको सुची समेत सार्वजनिक गरेको छ । दियोपोस्टलाई प्राप्त सुची अनुसार यो समुहले पहिलो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नाम राखेको छ । कार्कीले गैरकानुनी रुपमा नियुक्ती … Continue reading प्रेम राईलाई धम्की दिने उग्रवादीको सुचीमा लोकमानदेखि दुर्गा प्रसाइँसम्म (सुचीसहित)