कन्सल्टेन्सी चलाउँथे कथित उग्रवादी नेता प्रकाश : विद्यार्थीलाई तिरेका छैनन् २ करोड !

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० उच्च अधिकारीको हत्या गर्ने धम्की दिने कथित उग्रवादी समुह नेपाल (इजिएन)का प्रमुख बताउने प्रकाश पाठकलाई प्रहरीले व्यापक खोजी गरिरहेको छ । उनी पछिल्लो समय फिलिपिन्समा रहेको प्रहरीको अनुमान छ । तर, उनी आइटीका जानकार भएका कारण भिपिएनबाट विभिन्न मुलुकको लोकेशन देखाउँदै प्रहरीलाई … Continue reading कन्सल्टेन्सी चलाउँथे कथित उग्रवादी नेता प्रकाश : विद्यार्थीलाई तिरेका छैनन् २ करोड !