प्रेम राईको सफाय गर्ने धम्की दिने पाठकसँग प्रहरीको फिलिपिन्समा जम्काभेट : भारतीय राहदानी भेटियो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० व्यक्तिको हत्या गर्ने धम्की दिने व्यक्तिसँग भारतीय राहदानी लगायतका कागजात रहेको पाइएको छ ।उनले भारतको आयकर विभागको कार्ड, राहदानी, आधारकार्ड लगायतको कागजात रहेको बताएका छन् । उनले आफ्नो कागजातबारे सामाजिक सञ्जालमै खुलाएका छन् ।उनले नेपाली राहदानी त्याग गरेको समेत बताएका छन् । फिलिपिन्सको … Continue reading प्रेम राईको सफाय गर्ने धम्की दिने पाठकसँग प्रहरीको फिलिपिन्समा जम्काभेट : भारतीय राहदानी भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed