मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

दियोपोस्ट व्युरो काठमाडौं, १२ पुस । नेपाली सञ्चारजगतमा शक्तिशाली मिडिया मालिक मध्ये एक हुन्– चर्चित सञ्चार उद्यमी क्या. रामेश्वर थापा । अन्नपूर्ण मिडिया नेटवर्कका मालिक । जस अन्तर्गत अन्नपूर्ण पोस्ट दैनिक, एपिवान टेलिभिजन, अन्नपूर्णपोस्ट डटकम, सम्पूर्ण साप्ताहिक, आन्नपूर्ण रेडियो लगायत आधादर्जन मिडिया सञ्चालित छन् । त्यतिमात्रै होइन थापाको स्वामित्वमा सिम्रिक एयर, श्री डिस्टलरी, युटिएल लगायत … Continue reading मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !