संस्कृत माविमा पौष प्रसादको भ्रष्टाचारकाण्ड : विद्यालयको जग्गा आफ्नै नाममा राखेर बैंकबाट लाखौँ झ्वाम !

दियोपोस्ट संवाददाता धादिङ, १५ मंसिर । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर २ मैदीमा रहेको संस्कृत तथा साधारण माविका तत्कालिन प्रधानध्यापक पौष प्रसाद तिवारीले विद्यालयको जग्गा आफ्नो नाममा पास गरी बैंकबाट ऋण निकालेको खुलाशा भएको छ । हाल संस्कृत मावीमै शिक्षकको रुपमा कार्यरत तिवारीले २०६७ साल पौष १३ गते विद्यालयका लागि खरिद गरिएको कित्ता नम्बर ९९३ … Continue reading संस्कृत माविमा पौष प्रसादको भ्रष्टाचारकाण्ड : विद्यालयको जग्गा आफ्नै नाममा राखेर बैंकबाट लाखौँ झ्वाम !