‘फरार अभियुक्त’ : रामेश्वर थापा, लक्ष्मी पौडेल र निरज श्रेष्ठलाई कास्की प्रहरीले किन पक्रन सकेन ?

काठमाडौं, १८ मंसिर । नेपाली जनमानसमा सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ती निकै लोकप्रीय छ । खास गरी सर्वसाधरण र साना मान्छेलाई कानुन लाग्ने तर ठूला अभियुक्त भने नियम र कानुनलाई धज्जी उडाउँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर सत्ने गरेकाले यो उखान निकै चलेको हुनुपर्छ । तर, प्रहरीले केही दिनयता ठूला भनिएका केही भिआइपी … Continue reading ‘फरार अभियुक्त’ : रामेश्वर थापा, लक्ष्मी पौडेल र निरज श्रेष्ठलाई कास्की प्रहरीले किन पक्रन सकेन ?