श्री लालीगुराँस सहकारीबाट वडाध्यक्षनै ठगीए : ‘२ करोड ५६ लाख बुझाएँ, ४ रोपनी जग्गा हत्याए’ !

काठमाडौं, ३० मंसिर । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगीएकाहरु दर्जनौँ छन् । उक्त सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीबाट पीडित बनेकाहरु सहित श्री लालीगुराँस सहकारीकै स्टेटमेन्ट सहितको करिब ३ दर्जन अंक दियोपोस्ट डटकममा प्रकाशित भइसकेको छ । यसैबीच आफूलाई श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको भन्दै एक वडाध्यक्ष … Continue reading श्री लालीगुराँस सहकारीबाट वडाध्यक्षनै ठगीए : ‘२ करोड ५६ लाख बुझाएँ, ४ रोपनी जग्गा हत्याए’ !