राजनीति

एमाले सांसदको ‘टोकाइबाट’ संसद सचिवालयमा कार्यरत मर्यादा पालक गम्भिर घाइते !
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २६, २०७८

तस्विर :अंगद ढकाल/इकान्तिपुर डटकमकाठमाडौं, २६ भदौ । शुक्रबार प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले रमिता देखाइदिए । संसदीय मर्यादा कायम गर्न भन्दै उनीहरुले नाराबाजी मात्रै गरेनन् कुर्सी फोड्नेदेखि...