राजनीति

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरी पेस गर्न पाँच सदस्यीय उपसमि...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन् । पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वा...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लि...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको राससलाई बताए ।...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा. सीके राउतले ज्ञापनपत्र बुझा...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेका नेपाली कांग्रेस आपूर्ति तथा उपभो...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक सुरूभएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक सुरूभएको जानकारी द...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय पत्रकार...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरले भोलि विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेछन् । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्र...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २३, २०८१

काठमाडौं । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २३, २०८१

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्र...

दियो पोस्ट | मंगलबार, बैशाख १८, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमाल...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख १८, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभ...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख १८, २०८१

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उनले सत्ता साझेदार दलहरुसँगको समन्...

सुदीप विश्वकर्मा | मंगलबार, बैशाख १८, २०८१

काठमाडौं । निकै ठूलो तामझामसहित प्रचार प्रसारमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ईलामको उपनिर्वाचनले ठूलो झड्का दिएको छ । प्रतिनिधि सभा सदस्यका लागि ईलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेक...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पार्टीको तहगत समि...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

बझाङ । बझाङ–१ प्रदेशसभा ९क० मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपा...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

बझाङ प्रदेशसभा निरन्तर पछाडि पर्दै आएका कांग्रेसका अभिषेक सिंहले पछिल्लो अपडेट अनुसार अग्रता बनाउँदै थालेका छन् । सिंहले ७४९२ मत ल्याएका छन् । एमालेका दमन भण्डारीले ७२२८ मत प्राप्त गरेका हुन् । कां...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

इलाम २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कामाथि निरन्तर अग्रता बनाएका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार नेम्वाङले खड्काविरुद्ध २२८२ मतान्तरको अग्रता बनाएका ...

दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

इलाम २ मा शनिबार भएको मतदानपछि आज बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना शुरू हुँदैछ । गएरातिबाटै मतगणना गर्ने तयारी गरे पनि आज बिहानबाट मतगणना हुन लागेको हो । इलाम सदरमुकामको सिटी हलमा मतगणना हुँ...

दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका थिए । स्वतन्त्र, निष्पक्ष एवम् भयरहि...