Tag: विश्वकप फुटबल २०२२

दियो पोस्ट | सोमबार, पौष २५, २०७९

काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक संजालबाट सन्यासक...

दियो पोस्ट | बिहिबार, पौष २१, २०७९

एजेन्सी ।  फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा मोरक्कोसँग १–० गोलले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आँखा भरी आँसु लिएर मैदान छाडेको एक महिना भएको छ। पोर्चुगलला...

दियो पोस्ट | शुक्रबार, पौष १५, २०७९

काठमाडौं । फुटबलका सम्राट उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए । उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । ...

दियो पोस्ट | शुक्रबार, पौष ०८, २०७९

एजेन्सी । पोर्चुगिज स्ट्राइगर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन् । साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो । नसरले...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

काठमाडौँ । फ्रान्सेली समाचार संस्था एएफपीले आफ्ना समाचारदाताहरुको सहयोगमा विश्वकप २०२२ को उत्कृष्ट ११ खेलाडी छानेर टिम बनाएको छ । यसका लागि ४–३–३ को शैली अपनाइएको छ । ह्युगो लोरिस (गोलरक्षक) चार...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

एजेन्सी । कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे। परम्परागत अरबी पहिरनमा यी ३५ वर...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

काठमाडौं । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेस्सीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल ज...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

दोहा । कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्। उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

काठमाडौँ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट अवार्ड पाएका छन् । उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरेका थिए । उनले अर्जेनन्टिनासँगको ...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

काठमाडौं । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो। फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाल...

दियो पोस्ट | आइतबार, पौष ०३, २०७९

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले सुरूआती अग्रता लिएको छ। लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा फ्रान्सविरूद्ध दोहोरो अग्रता बनाएको छ । ...

दियो पोस्ट | आइतबार, पौष ०३, २०७९

काठमाडौं । मोरक्कोलाई हराउँदै क्रोएसिया कतार विश्वकप फुटबलमा तेस्रो भएको छ । कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा शनिबार राति तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हरा...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा अब २ खेल मात्र बाँकी छ । यस पटकको फिफा विश्वकप २०२२ एकदमै रोमाञ्चक भएको छ । विश्वको सबैभन्दा ठूलो प्रतियोगितामा धेरै खेलाडीहरूले आफ्नो वर्गलाई निरन्तरता दिएका छन...

दियो पोस्ट | शुक्रबार, पौष ०१, २०७९

काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तमा परेका छन् । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगल प्रशिक्षकलाई फुटब...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । मोरक्कोको स्वप्निल यात्रा अन्त्य गर्दै फ्रान्सले कतारमा जारी फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ । विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बन...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र म...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी विश्पकप अन्तिम चरणमा पुगेको छ । सेमिफाइनलको पहिलो खेल मंगलबार सम्पन्न भयो । सेमिफाइनलको पहिलो खेलमा अजेन्टिना र क्रोयसियाबिच भिडन्त भएको थियो । अर्जेन्टिनाले क्रोयशियालाई ३-० ले...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्। ‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु,’ मेसीले अर्ज...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । कतारमा जारी ‘विश्वकप २०२२’ अब अन्त्य तिर पुगेको छ । हालसम्म सेमिफाइनलमा पहिलो खेल सम्पन्न भइसकेको छ भने अब अर्को सेमिफाइनल खेल आज राति पौने एक बजे हुँदै छ। जारी विश्वकप रोमान्चक भइरहेको छ। ...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । फिफा विश्वकपको साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको छ । मंगलबार राति कतारको लुसैल रंगशालामा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएको हो । जारी खेलको ३...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । फिफा विश्वकपमा मंगलबार जारी सेमिफाइनलको पहिलो हाफमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियाविरुद्ध २–० को अग्रता बनाएको छ । कतारको लुसैल रंगशालामा जारी खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल म...

दियो पोस्ट | बुधबार, मंसिर २८, २०७९

काठमाडौं । लिओनल मेसीको पेनाल्टीको सहयोगले ३४ मिनेटमा अर्जेन्टिनाले गोलको अग्रता लिएको छ । अल्भारेजलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन्। मेसी विश्वकपमा अर्जेन्टिनाका ...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्स र मोरक्को खेल्दैछन् । कतारको अल बायत स्टडियममा यो खेल बुधबार राति पौने १ बजे सुरु हुनेछ । मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हरा...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । विश्वकप फुटबलमा क्वार्टरफाइनलका खेल सकिएका छन्। दुई दिनपछि सेमिफाइनलका खेल सुरु हुँदैछन्। ३२ देश सहभागी हुने अन्तिम विश्वकपमा अब मात्रै ४ देश बाँकी छन्। साविक विजेता फ्रान्स, उपविजेता क्रोए...