LUSAIL CITY, QATAR - DECEMBER 13: Lionel Messi of Argentina celebrates with Julian Alvarez (L) of Argentina his team's second goal during the FIFA World Cup Qatar 2022 semi final match between Argentina and Croatia at Lusail Stadium on December 13, 2022 in Lusail City, Qatar. (Photo by Markus Gilliar - GES Sportfoto/Getty Images)
काठमाडौं । फिफा विश्वकपको साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको छ ।
मंगलबार राति कतारको लुसैल रंगशालामा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएको हो ।
जारी खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।