दियोपोष्टसँग स्थानीय सरकार

चुहावट रोक्न, सुशासन कायम गर्न उपाध्यक्षको मुख्य भूमिका रहेछ : कर्ण रोकाय अदानचुली गाउँपालिका (अन्तर्वार्ता)
दियोपोस्ट संवाददाता | बिहिबार, जेठ ०३, २०८१

हुम्ला । राज्यले गाउँ–गाउँमा सिंहदरवार भन्ने मूल नारा लिएपनि गाउँमा सिंहदरवार अझै पुगेको छैन् । प्रमुख लेखापालको लागि अझै सिंहदरवारनै धाउनुपर्ने बाध्यता छ । राज्यले विकासको लागि सुगम र दुर्गमलाई बजेटक...

संघीयता आए पनि सिंहदरबारको मानसिकता पुरानै छ : पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्द (अन्तवार्ता)
दियो पोस्ट | बिहिबार, बैशाख २७, २०८१

बैतडी : नेपालको सुदूरपश्चिम प्रदेशको दक्षिण भू–भागमा पञ्चेश्वर गाउँपालिका पर्छ । जिल्ला सदरमुकामबाट १३ कोष दुरीमा रहेको यस पालिकाको केही भू–भाग महाकाली नदिसँग जोडिएको छ । अधिकांश भागमा यातायात पुगेको ...

सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी : अध्यारो थियो, आफ्नै स्रोतसाधनले उज्यालो बनाएका छौं !
दियो पोस्ट | बिहिबार, बैशाख २०, २०८१

बैतडी : नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भू–भागमा अवस्थित बैतडी जिल्ला पूर्वी पहाडी दुर्गम, विकट समुन्द्री सतहबाट २,२४९ मिटर उचाईमा सिगास गाउँपालिका पर्दछ । बैतडीको पुर्वी पहाडी भागमा रहेको सिगास ग...

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्की : राज्यले अझै छुन सकेको छैन्, सञ्चारबाट धेरै टाढा छौं !
दियो पोस्ट | बिहिबार, बैशाख १३, २०८१

हुम्ला । कर्णाली प्रदेशमा पर्ने हुम्ला जिल्ला राज्यबाट धेरै पछीपरेको छ । हुम्ला जिल्लामा नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका रहेका छन् । जैन, रिप, उनापानि, साँया, गोठी, ब...

(अन्तर्वार्ता) मुगूम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ : गाउँमा ‘सिङ’मात्र पुगेको हो, दरबार केन्द्रमै छ !
दियो पोस्ट | बिहिबार, बैशाख ०६, २०८१

मुगु । नेपालको कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिका दुर्गम र विकटमा छ भन्दा फरक नपर्ला । जडीबुटीले भरिभराउ बिशाल सम्भावनाको जिल्लामा प्रसोधन हुनेभए नेपालकै धनी हुने थियो । त...

व्याँस गाउँपालिका अध्यक्ष धामी : लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्या महाकालीनदी मुलको हो !
दियो पोस्ट | बिहिबार, चैत्र २९, २०८०

दार्चुला । राज्यको पुनः संरचनाले पछाडि पारेको व्यास गाउँपालिकाको अवस्था घतलाग्दो र डरलाग्दो छ । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको व्यास गाउँपालिकाको केही भाग नेपालले जारी गरेको नक्सामा परेक...

नौगाड गाउँपालिका अध्यक्ष धामी : संघीय र स्थानीय सरकार फेरीदा स्थानीयतहका विकासमा असर
दियो पोस्ट | बिहिबार, चैत्र २२, २०८०

दार्चुला । नेपाल सरकारको पुनःसंरचनासँगै सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने नौगाड गाउँपालिकामा सडक कालोपत्रे छैन् सञ्चारको सुविधा भने जस्तो छैन् । तर पनि सामान्य तवरले जिबिकोपार्जन गरिरहेका छ...

अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराः सडक र विजुली बत्तिको पहुँचै छैन
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र १५, २०८०

दार्चुला । संघिय र प्रदेश सरकारको सेवासुविधाबाट टाढा रहेको अपिहिमाल गाउँपालिका सुदुरपश्चिम दार्चुलामा पर्दछ । नेपाल जलस्रोतको दोस्रो देश भएपनि अपिहिलमालका स्थानीयहरु उज्यालोबाट बञ्चित भएका छन् । व्यवा...

लेकम गाउँपालिका अध्यक्ष भन्छन् : सडक कालोपत्रे नभएपनि प्रचुर सम्भावना छन् सरकारले बजेट कटौती गर्छ
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

दार्चुला। दार्चुला सुदूरपश्चिम प्रदेशमा आवस्थित नेपालको पश्चिम भूभागको अन्तिम जिल्ला हो । भौगोलिक विकटता भएको दार्चुलाका पाहाडहरु खाना पकाउने अंगेनो जस्तै तिनबटा चुचुरो भएको चुल्हो जस्ता पाहाड भएकाले ...

सोरु गाउँपालिकाका अध्यक्ष भन्छन् : मुगु जिल्लाकै ‘नमुना’ पालिका बनाएका छौं
दियो पोस्ट | बिहिबार, चैत्र ०१, २०८०

मुगु। कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने सोरु गाउँपालिकालाई विकासको हिसाबले नमुना गाउँपालिकाको बनाएका छन् । यस गाउँपालिकाकोे मुख्य उत्पादनको रुपमा स्याउ, आलु, मकै, फापर, कोदो, सिमी, मास, रहेका छन भन...

पालिकालाई समुन्नत बनाउँन कसिएका ६९ वर्षे मान बहादुर राई : प्रधानपञ्च देखि गाउँपालिका अध्यक्षसम्म
दियो पोस्ट | बिहिबार, फाल्गुण १०, २०८०

ताप्लेजुङ । ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू–भागमा अवस्थित २०६ वर्ग कि.मी श्रेत्रफलमा फैलिएको सिदिङ्वा गाउँपालिका सिदिङवा देवी, सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको हो । साविकको कालिखोला, सादेवा, आंखोप...

पाथीभरा याङवरकका अध्यक्ष केशर कुमार सुब्बा भन्छन् : मलेप र ठेकेदार मिलेर उपभोक्ता समितिलाई निरुत्साहीत गरेका छन्
दियो पोस्ट | बिहिबार, फाल्गुण ०३, २०८०

ताप्लेजुङ । स्थानीय तहलाई विकसीत र अनुशासीत बनाउन के गर्नु पर्छ । गाउँपालकामा स्थानीय तहको परिकल्पना अनुरुप काम भएका छन् । स्थानीय तहका जनताले सेवासुविधा कसरी पाईरहेका होलान् । यस्तै जिज्ञासाका साथ दि...

पालिका अध्यक्ष भक्तबहादुर कार्की भन्छन : एमएमबीएस डाक्टर राखेर शिक्षालाई व्यवस्थित बनाउने दौडमा छु
दियो पोस्ट | बिहिबार, माघ २५, २०८०

ताप्लेजुङ। नेपालको सुदुर पूर्वी सिमानामापर्ने साविकमा मेची अञ्चल अन्तर्गतका चार जिल्लाहरु मध्ये ताप्लेजुङ कोशि प्रदेशमा पर्छ । यो जिल्ला भारत र चीनसँग सिमाना गाँसिएको छ । पश्चिमी भूभागका चार गाविसहरु ...

शिरिजंघाका अध्यक्ष भन्छन् : गाउँमा डाक्टर आउन नमानेपछि गाउँपालिकाकै खर्चमा डाक्टर पढाएका छौं
दियो पोस्ट | बिहिबार, माघ १८, २०८०

ताप्लेजुङ । शिरिजंघा गाउँपालिका ताप्लेजुङ जिल्लाका ८ वटा पालिकामध्ये सुदूरपूर्वको पालिका हो । साविकका सिनाम, आम्वेगुदिन, सिकैचा, तेल्लोक, मामङखे, पेदाङ, खेवाङ र याम्फुदिन जोडेर अहिलेको शिरिजंगा गाउँपा...

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु जनताप्रति जिम्मेवार : आफू पैदल गाडिलाई एम्बुलेन्स
दियो पोस्ट डेस्क | बिहिबार, माघ ११, २०८०

ताप्लेजुङ्ग । प्रचुर सम्भावना बोकेको फक्ताङलुङ गाउँपालिका कञ्चनजंघा हिमालको काखमा अवस्थित छ। साविकको सात गाउँ विकास समितिहरू सवादिन, खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजन गरेर...

पालिका अध्यक्ष दिपेन्द्र पोमु भन्छन्- विकासमा अख्तियार, महालेखा परिक्षक र न्यायलय बाधक बन्यो
दियो पोस्ट | बिहिबार, माघ ०४, २०८०

ताप्लेजुङ। दियोपोस्टसँग स्थानीय तह स्तम्भअन्तर्गत यसअघि हामीले हुम्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरूसँग कुरा गर्‍यौं। त्यहाँका विकास निर्माण, जनताका आर्थिक सामाजिक अवस्थाबारे खोतल्ने प्रयास गर्‍यौं...

देशकै ठूलो गाउँपालिकाका अध्यक्ष भन्छन्- कर्मचारीलाई टिकाउन बढी भत्ता दिनुपर्छ
दियो पोस्ट | बिहिबार, पौष २६, २०८०

हुम्ला। नाम्खा गाउँपालिका हुम्ला जिल्लाको सुदूर उत्तर पश्चिम भागमा अवस्थित छ । यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिका हो नाम्खा...

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु
दियो पोस्ट | बिहिबार, पौष १९, २०८०

हुम्ला । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी शिक्षक पेशा छाडेर जनयुद्धमा होमिएका पात्र हुन् । कर्णाली प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम भागमा अवस्थित यो गाउँपालिका, मुगु, बाज...

दियापोष्टसँग सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी : ‘प्रशासनिक भवन पनि छैन’
दियो पोस्ट | बिहिबार, पौष १२, २०८०

हुम्ला। हिमाली जिल्ला हुम्लामा मोटरबाटो अझै पुग्न सकेको छैन । यही जिल्लाको उत्तर पश्चिम भागमा सिमकोट गाउँपालिका अवस्थित छ । सुन्दर प्रकृतिक बनोट, जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका ७८५.८९ वर्ग कि....

हुम्ला खार्पुनाथ गाउँपालिका अध्यक्ष भन्छन्,‘साधारण एक्स–रे गर्ने मेसिन छैन, नेपालगञ्ज आउनुपर्छ’
दियो पोस्ट | बिहिबार, पौष ०५, २०८०

हुम्ला। हिजो सिंहदरबार र राजदरबारमा केन्द्रिकृत भएको अधिकार गाउँगाउँमा पुर्याउने लक्षसहित शुरु भएको स्थानिय सरकारको बहस २०७२ को संंविधानमा लिपिवद्ध भएपछि कार्यान्वयनमा गयो । संविधानको परिकल्पना अनुसार...