Tag: कपिलवस्तुमा भेटियो २

कपिलवस्तुमा भेटियो २,३१४ वटा पुरातात्त्विक तामाका सिक्का, वैज्ञानिक संरक्षणपछि प्रदर्शनमा राखिने
राजेन्द्र भट्ट | बिहिबार, साउन ०७, २०८३

 कपिलवस्तु- कपिलवस्तु नगरपालिका–५ स्थित बभनीमा स्थानीय कृषक राजाराम यादवको खेतमा रहेको पोखरीमा पुरातात्त्विक महत्त्वका २,३१४ वटा तामाका सिक्का र तामाकै करुवा फेला परेका छन्। कृषक यादवले खेतमा काम गर्न...