प्रदेश २

मधेसमा फुट्यो जनमत, पूर्वमुख्यमन्त्री सिंह जनस्वराज पार्टीमा
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । हालै मधेस प्रदेशमा राजनीतिक उतारचढावबीच जनमत पार्टी विभाजित भएको पुष्टि भएको छ। पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी त्यागेर जनस्वराज पार्टीमा आधिकारिक रूपमा प्रवेश गरेका छन्। ...

मापसे चेक गर्दा सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीले चलायो गोली
दियोपोस्ट संवाददाता | आइतबार, पौष २२, २०८१

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराका अनुसार उक्त स्थानम...

८० फिटको बाटोमा जमिनदारको धान खेती, वीरगंज महानगरको रहस्यमयी मौनता ! ( भिडियाे सहित )
दियोपोस्ट संवाददाता | बुधबार, साउन ३०, २०८१

वीरगंज । वीरगंज महानगरपालिका १, छपकैँयाका किसानले बाटो नपाउँदा खेतमा पानी लाउन सास्ती खेप्नुपरेको छ । नक्सामा ८० फिटको बाटो छँदाछँदै पनि सो बाटो केही स्थानिय जमिनदारले कब्जा गरेपछि खेतमा पानी समेत ला...

थमन विक हत्या प्रकरण : पूर्वप्रदेश सांसद कौशल यादवलाई थुनामा पठाउन आदेश
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ १९, २०८१

काठमाडौं । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोपमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी ...

राजस्व चुहावट गरी भ्रष्टाचार, पर्साका मापलोत अधिकृतसहित ३ जनालाई ८ वर्ष कैद
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ०५, २०८१

पर्सा । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैद पनि निर्धारण गरेको हो। विशेषले मंगलबार उ...

नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए शपथ, १४ सदस्यीय मन्त्रिपरिषद् गठन
दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ २५, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव...

सहकारीको ८० लाख लुटेको आरोपमा २ जना पक्राउ
दियोपोस्ट संवाददाता | सोमबार, बैशाख ३१, २०८१

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन...

करेन्ट लागेर धनुषामा एकको मृत्यु
दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २७, २०८१

जनकपुर । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु हो । जिल्ला प्रहरी क...

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा
दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन् । नवौँ अधिव...

सिरहामा तीन वर्षीया बालिका हत्या आरोपमा २ जना पक्राउ
दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

सिराहा । सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका—१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या आरोपमा छिमेकी ४७ व...

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति
दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ११, २०८१

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका–१७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख...

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते
दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ११, २०८१

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको...

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ
दियो पोस्ट डेस्क | सोमबार, बैशाख १०, २०८१

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सहिदनग...

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
दियो पोस्ट डेस्क | शुक्रबार, बैशाख ०७, २०८१

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको ...

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
दियो पोस्ट डेस्क | बिहिबार, बैशाख ०६, २०८१

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रह...

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन
दियो पोस्ट डेस्क | मंगलबार, बैशाख ०४, २०८१

पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात स...

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल
दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

महोत्तरी । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम ध...

सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

सिरहा । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा...

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित
दियो पोस्ट डेस्क | आइतबार, चैत्र २५, २०८०

बारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्...

सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । ...

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा ३ बाघको मृत्यु
दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

पर्सा । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृ...

हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ
दियो पोस्ट डेस्क | सोमबार, चैत्र १९, २०८०

सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले रु २७ लाख ७५ हजार नौ सय...

प्रधानाध्यापक र अभिभावकको लापरबाहिले सर्लाहिकी एक बालिका एसईई दिनबाट बञ्चित
अस्मिता खड्का | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं । प्रधानाध्यापक र अभिभावकको लापरबाहिले सर्लाहीकी एक बालिका स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) दिनबाट बञ्चित भएकी छन् । सर्लाहिको कविलाशी नगरपालिका वडा ४ की निशा कुमारी यादव  एसईई दिनबाट बञ्चित ...

सुनकोशीमा बेपता तीन बालिकामध्ये एकको शव फेला
दियो पोस्ट डेस्क | बुधबार, चैत्र १४, २०८०

उदयपुर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धा...