प्रवास

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु
दियोपोस्ट संवाददाता | बिहिबार, पौष १०, २०८२

काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । चित्रदुर्गका जिल्ला अधिकारी ९डीसी०ले बीबीसी हिन्दीस...

पैसा मर्दा यस्तो हुने रहेछ !
हानी कार्मुत | आइतबार, भाद्र १५, २०८२

सम्झनुहोस् त ! तपाई अहिले गाजामा हुनुहुन्छ । साथै एक किलो पिठो किन्न खोज्दै हुनुहुन्छ । आफ्नो खल्तीमा हेर्नुभयो । के छ त्यहाँ? जम्मा १० शेकेल(इजरायली मुद्रा) मात्रै छ । त्यो पनि च्यातिएको अवस्थामा छ ।...

जम्मू–कश्मीरमा बाढी परी ११ जनाको ज्यान गयो
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र १५, २०८२

भारतको जम्मू र कश्मीर क्षेत्रमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ । जसमा चार जना बालबालिका रहेका उद्दार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका...

युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र १५, २०८२

युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको हत्या भएको छ। युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार मध्याह्न पूर्वसभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो। गोली प्रहार ग...

उत्तराखण्डको बाढीमा कुनै पनि नेपालीको मृत्यु भएको छैन : राजदूतावास
दियोपोस्ट संवाददाता | शुक्रबार, साउन २३, २०८२

काठमाडौँ । भारतको उत्तराखण्डमा मंगलबार आएको बाढीमा दर्जनौँ नेपाली सम्पर्कविहीन भएको समाचार आइरहे पनि अहिलेसम्म कोही पनि नेपाली नागरिक मृत फेला नपरेको नेपाली राजदुतावासले जनाएको छ । भारतको नयाँ दिल्लीस...

६ महिना अघि कुवेत पुगेकी रबिना दनुवार १५ दिनदेखि सम्पर्कबिहिन, खोजी गरिदिन परिवारको अपिल !
दियोपोस्ट संवाददाता | शनिबार, कार्तिक ०३, २०८१

काठमाडौँ । घरेलु कामदारको रुपमा ६ महिना अघि कुवेत पुगेकी झापाकी रबिना दनुवार कुवेतमै सम्पर्कबिहिन भएकी छिन् । २० दिन पहिले मालिकको कुटाइका कारण शरिरमा लागेको चोट देखाउँदै भिडियो कल गरेकी श्रीमती एकाएक...

भारतमा नेपाली महिलाको हत्या गरेका पुरुष मृत फेला
दियोपोस्ट संवाददाता | बिहिबार, आश्विन १०, २०८१

काठमाडौँ । भारतको बेंगलुरुमा नेपाली महिला महालक्ष्मीको हत्यामा संलग्न व्यक्ति पनि मृत अवस्थामा फेला परेका छन् । उनी भारतकै ओडिसा राज्यको एउटा गाउँमा मृत फेला परेका छन् । प्रहरीले उनको खोजी गरिरहेको थ...

‘विपिनलाई हमासले लग्यो, सरकारले जसरी भए पनि बचाओस्’
दियो पोस्ट | शुक्रबार, आश्विन २६, २०८०

काठमाडाै‌ । इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन नेपाली विद्यार्थी विपिन जोशी अपहरणमा परेको आशंका गरिएको छ । इजरायलबाट हवाई उद्धार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीहरूका अनुसार जोशी हमास सम...

एनआरएन पोल्यान्डको अधिवेशन सम्पन्न
दियो पोस्ट | सोमबार, साउन १५, २०८०

काठमाडौं । गैर आवासिय नेपाली संघ पोल्यान्ड (एनआरएन)को सातौं अधिवेशन  सम्पन्न भएको छ । नरेश सापकोटाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको हो । निर्वाचित अन्य कार्यसमितिमा उपाध्यक्षद्वय अनिल थापा,...

साउदीस्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु
दियो पोस्ट | बिहिबार, आषाढ १४, २०८०

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ। बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार...

विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी, वैदेशिक रोजगार बोर्डका नासुसहित ७ जना पक्राउ
दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

काठमाडौं । मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्...

दुबईमा नेपाली युवाको बिचल्ली, भन्छन्– ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु’
दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौँ । संयुक्त अरब इमिरेन्ट्स (दुवई)मा रोजगारीको शिलशिलामा गएका एक युवाले आफू बिचल्लीमा परेको बताएका छन् । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–१, फाप्रेका जीवनराज आचार्यले आफु समस्यामा परेको भन्...

महाकाली पारी बिस्फोट गर्दा दार्चुलाका बालकको मृत्यु, १० लाख भारुमा घटना सुल्झाउने चलखेल !
दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ । शनिबार धार्चुलास्थित एसडिएम क...

श्रीलंकामा विक्रमासिंघे​ले लिए राष्ट्रपतिको सपथ
दियो पोस्ट | बिहिबार, साउन ०५, २०७९

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रध...

भूतपूर्व गोर्खाहरूले १३ औं दिनमा तोडे अनशन
दियो पोस्ट | शुक्रबार, भाद्र ०४, २०७८

लन्डन । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका ज्ञानराज र...

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार
दियो पोस्ट | बुधबार, आषाढ १६, २०७८

काठमाडौं, १६ असार । झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपि...

अष्ट्रेलियामा बस्ने नेपालीका लागि बस सेवा
दियो पोस्ट | सोमबार, आषाढ १४, २०७८

काठमाडौं, १४ असार । अष्ट्रेलियाको सिड्नीस्थित पेन्सस भन्ने स्थानमा रहेका नेपालीको संस्था नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) ले त्यहाँ रहेका नेपालीका लागि सवारी साधन (भ्यान) खरिद गरी सेवा शुर...

नाम र उमेर लेखिएको कागज सहित गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची !
दियो पोस्ट | शुक्रबार, आषाढ ०४, २०७८

काठमाडौं, ४ असार । भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै–बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइर...

भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन
दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भे...

इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा
दियो पोस्ट | मंगलबार, आषाढ ०१, २०७८

काठमाडौं, १ असार । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । य...

भारतमा रेल मार्गमा गत वर्ष मात्रै आठ हजार ७०० को मृत्यु
दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । भारतमा गत वर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागू भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकार...

लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले यौनकर्मीको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत प...

चिनियाँ व्यक्तिमा भेटियो बर्ड फ्लू  ; संसारकै पहिलो घटना
दियो पोस्ट | बुधबार, जेठ १९, २०७८

काठमाडौं, १९ जेठ । चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । कुनै मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो । यद्यपि, अधिकारीले यी व्यक्ति कसरी संक्रमित भए भन्ने वि...

भारतमा २४ घण्टामा कोरोनाबाट ३२ सयभन्दा बढीको मृत्यु
दियो पोस्ट | बुधबार, जेठ १९, २०७८

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ ह...