प्रवास

भारतमा एकैदिन थपिए १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रमित
दियो पोस्ट | सोमबार, जेठ १७, २०७८

काठमाडौं, १७ जेठ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९( का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारत...

संसारकै महँगो चियापत्ती, १ किलोको मूल्य १५ करोड !
दियो पोस्ट | आइतबार, जेठ १६, २०७८

कमठमाडौं, १६ जेठ । तपाईं चियाको पारखी हुनुहुन्छ र ? यदि हुनुहुन्छ भने संसारको सबैभन्दा महंगो चियापत्तीको बारेमा जान्ने चाहना अवश्य छ होला । के तपाईंलाई संसारको सबैभन्दा महँगो चियापत्ती कुन हो र यस...

अमेरिकी राष्ट्रपति बिडेनले छ खरब डलर बजेट प्रस्ताव ल्याए, यो कहाँ खर्च हुनेछ ?
दियो पोस्ट | शनिबार, जेठ १५, २०७८

काठमाडौं, १५ जेठ । अमेरिकी राष्ट्रपति जो बिडेनले आफ्नो पहिलो वार्षिक बजेट प्रस्ताव जारी गरेका छन्। यस ट्रिबिलियन डलरको बजेटमा धनी अमेरिकी नागरिकहरूको करमा उल्लेखनीय बृद्धि गर्ने योजना छ। विशाल ...

कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन, ‘भिडियो सहित’
दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७८

काठमाडौं, १४ जेठ । विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको त सामान्य कुरा भै सको । तर थाइल्याण्डमा चाहिँ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि ...

मण्डपबाटै बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले !
दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले । छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आए...

दुईवटाको खरबुजाको मूल्य ३० लाख !
दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । जापानमा खरबुजा जातको युबारी मेलोन भनिने फल जम्मा दुईगोटा झण्डै ३० लाख रुपैयाँमा बिक्रि भएको छ । जापानको होक्काइडो प्रान्तमा हुने यो खरबुजाको वार्षिक परम्परागत लिलामीका क्रममा यो...

गुप्तचर एजेन्सीलाई बाइडनको निर्देशन ; कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउ
दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । एक विज्ञप्ति जारी गर्दै बाइडनले क...

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा भीषण आगलागी, ‘भिडियो सहित’
दियो पोस्ट | बुधबार, जेठ १२, २०७८

एजेन्सी, १२ जेठ । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स प्रेस पर्ल मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ...

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४१ सय बढीको मृत्यु
दियो पोस्ट | बुधबार, जेठ १२, २०७८

एजेन्सी, १२ जेठ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका २ ला...

नियन्त्रणमा लियो मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई !
दियो पोस्ट | मंगलबार, जेठ ११, २०७८

एजेन्सी, ११ जेठ । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन ...

हिमाली म्याराथन दौडमा सहभागी १६ प्रतियोगीको मृत्यु
दियो पोस्ट | आइतबार, जेठ ०९, २०७८

काठमाडौं, ९ जेठ । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रति...

अमेरिकी राष्ट्रपति जो बाइडनले भने,‘म किम जोङ उनसँग भेट्न तयार छु’
दियो पोस्ट | शनिबार, जेठ ०८, २०७८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट गर्न आतुर रहेको बताएका छन् । यद्धपी उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा चर्चा हुनुपर्ने उनको सर्त छ । ...

मुम्बईको समुद्रमा डुबेको जहाजमा भेटिए १४ शव, १८४ को उद्धार, ७५ को खोजी जारी
दियो पोस्ट | बुधबार, जेठ ०५, २०७८

काठमाडौं, ५ जेठ । चक्रवाती आँधी ताऊ ते गुजरातमा कमजोर भएर अघि बढिरहेको छ । तर यसअघि यसले मुम्बईसमेत महाराष्ट्रको तटवर्ती जिल्लामा विध्वंश मच्चाएको छ । यसैबीच मुम्बइको समुद्रमा फसेको ४ जहाजमा सव...

बिल गेट्सको परस्त्री मोह, जसले बिगा¥यो मेलिण्डासँगको दाम्पत्य जीवन !
दियो पोस्ट | बुधबार, जेठ ०५, २०७८

काठमाडौं, ५ जेठ । बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सले बिहे गरेको २७ वर्षपछि डिभोर्स गरे। उनीहरू आफैंले दुई साताअघि यसबारे जानकारी दिएका हुन्। संसारकै धनाढ्यमध्येका र समाजसेवामा पनि नाम कमाइसकेका ...

भारतमा कोरोना संक्रमित दैनिक घट्दै ; २४ घण्टामा २.६७ लाख भेटिए, ३.८९ निको भए
दियो पोस्ट | बुधबार, जेठ ०५, २०७८

काठमाडौं, ५ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । यस्तै ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उ...

२० बर्षे पुरानो अफंयेर बन्यो, बिलगेट्सकोे माइक्रोसफ्टबाट राजीनामाकाे कारक  !
दियो पोस्ट | मंगलबार, जेठ ०४, २०७८

काठमाडौं, ४ जेठ । सन् २०२० मा माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएका बिल गेट्सको राजीनामा प्रकरणका पछाडि माइक्रोसफ्टकी एक महिला कर्मचारीसँगको सम्बन्ध कारक रहेको खुल्न आएको छ । ...

जुम्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, कोरोनाले केही घन्टाको फरकमा लग्यो !
दियो पोस्ट | मंगलबार, जेठ ०४, २०७८

काठमाडौं, ४ जेठ । भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ। लाखौं मानिस संक्रमित भएका छन् दैनिक चार हजार मानिसले ज्यान गुमाइरहेका छन्। महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका श...

इजरायलको बमबारीमा प्यालेस्टाइनका ५८ बालबालिकासहित कम्तिमा १९२ को मृत्यु
दियो पोस्ट | सोमबार, जेठ ०३, २०७८

एजेन्सी, ३ जेठ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ । गाज...

विवाह गर्न केटी पाएनन् तीन करोड चिनियाँले
दियो पोस्ट | सोमबार, जेठ ०३, २०७८

काठमाडौं, ३ जेठ । चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेको देखिएको छ। केहीदिन अघि सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अ...

महंगो डिभोर्स ; बिल गेट्सले पूर्व पत्नीलाई दिए ३ अर्ब डलर !
दियो पोस्ट | सोमबार, जेठ ०३, २०७८

काठमाडौं, ३ जेठ । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले हालैमात्र सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई ३ अर्ब डलर बराबरको सम्पत्ति दिएका छन् । बिल गेट्सको इन्भेस्ट...

गाजा क्षेत्रमा इजरायलको बमबारी, १० बालबालिकासहित ३६ जनाको मृत्यु
दियो पोस्ट | बुधबार, बैशाख २९, २०७८

एजेन्सी, २९ बैशाख । इजरायलको सेनाले गाजा स्ट्रीपमा बुधबार बिहानदेखि बमबारी जारी राखेको छ । गाजा क्षेत्रबाट रकेट प्रहार भएपछि विभिन्न क्षेत्रहरुलाई निसाना बनाएर बमबारी गरिएको हो । यसलाई सन् २०१४ यता क...

काबुलमा विद्यालय बाहिर भिषण विस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु
दियो पोस्ट | आइतबार, बैशाख २६, २०७८

काठमाडौं, २६ बैशाख । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा विस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल सौहादा माध्...

एकैदिनमा चार हजार सङ्क्रमितको मृत्यु हुने भारत तेस्रो राष्ट्र
दियो पोस्ट | शनिबार, बैशाख २५, २०७८

काठमाडौं, २५ बैशाख । भारतमा कोरोना सङ्क्रमणबाट हुने मृत्यु नयाँ ऊँचाइमा पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजारभन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् । एकैदिनमा चार हजार सङ्क्रमितको मृत्यु भएको...

भारतमा एकैदिन चार लाख १४ हजार सङ्क्रमित, तीन हजार ९१५ को मृत्यु
दियो पोस्ट | शुक्रबार, बैशाख २४, २०७८

काठमाडौं, २४ बैशाख । भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार ५९८ पुगेको छ । ...