प्रवास

२५ वर्षीया हालिमाले जन्माइन् एकैपटक ९ बच्चा
दियो पोस्ट | बुधबार, बैशाख २२, २०७८

एजेन्सी, २२ बैशाख । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य...

भारतमा सङ्क्रमित संख्या दुई करोड नाघ्यो
दियो पोस्ट | मंगलबार, बैशाख २१, २०७८

काठमाडौं, २१ वैशाख । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित संख्या दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । पछिल्लो ...

बिल गेट्सको सम्बन्ध विच्छेद
दियो पोस्ट | मंगलबार, बैशाख २१, २०७८

एजेन्सी, २१ बैशाख । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जा...

उतराखण्ड हिमताल विष्फोट अपडेट : १५० बेपत्ता, ७ जनाको शव भेटियो
दियो पोस्ट | सोमबार, माघ २६, २०७७

काठमाडौं, माघ २६ गते । भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा १२५ जना बेपत्ता भएका छन् भने ७ जनाको शव भेटिएको छ । उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्र सिंंह रावतले पत्रकार सम्मेलन गरेर यस्तो जा...

साउदी अरबबाट नेपाल आउनेका लागि भिषा आवेदन खुला, दुतावासले माग्यो निवेदन (सुचनासहित)
दियो पोस्ट | आइतबार, भाद्र १४, २०७७

काठमाडौँ, १४ भदौ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले बहिर्गमन भिसा खुला गरेको छ । त्यस्ता नेपालीलाई कागजातसहित निवेदन दिन आग्रह गरेको छ । दूतावासले आइतबार सूचना जारी गर्दै साउदी अरेबियामा कार...

युपीका क्याबिनेट मन्त्री कमला रानी कोरोनाबाट मृत्यु
दियो पोस्ट | आइतबार, साउन १८, २०७७

काठमाडौँ, साउन १८ । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपच...

भारतमा एकैदिन ५४ हजार कोरोना संक्रमित थपिए
दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । भारतमा एकैदिन ५४ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३ सय ५० जना पुगेको छ । बिहीबा...

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना
दियो पोस्ट | शुक्रबार, साउन १६, २०७७

काठमाडौँ, साउन १६ । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनलाई बिहीबार साँझ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो । उनलाई नियमित स्वास्थ्य परिक्षणका लाग...

ट्रम्पका सुरक्षा सल्लाहकारलाइ कोरोना संक्रमण पुष्टि
दियो पोस्ट | मंगलबार, साउन १३, २०७७

काठमाडौँ, साउन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उनलाई कोरोना सं...

कोरोनाको इपिसेन्टर बन्दै भारतः एकैदिन ४६ हजार संक्रमित भेटिए, ६३६ को मृत्यु
दियो पोस्ट | मंगलबार, साउन १३, २०७७

काठमाडौँ, साउन १३ । पछिल्लो समय भारत कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको छ । दिनदिनै ठुलो संख्यामा कोरोना संक्रमित भेटिँदै जानुले भारत थप खतरामा रहेको स्पष्ट हुन्छ । बितेको २४ घण्टामा भारतमा ४६...

ब्राजिलका राष्ट्रपति कोरोनामुक्त
दियो पोस्ट | आइतबार, साउन ११, २०७७

काठमाडौँ, साउन ११। ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारो कोरोनामुक्त भएका छन् । उनले सामाजिक संजालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । जुलाई ७ मा बोल्सेनारोले आफुमा कोरोना पोजेटिभ दे...

भारतमा एकैदिन थपिए ४८ हजार ८ सय कोरोना संक्रमित, ७ सय ६१ को मृत्यु
दियो पोस्ट | शनिबार, साउन १०, २०७७

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस निकै तिब्र गतिमा फैलिएको पाइएको छ । बितेको २४ घण्टामा भारतमा लगभग ५० हजार जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार रातिसम्म मात्रै ४८ हजार ८ सय ९२ जना न...

आसाम बाढी अपडेटः ९३ जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, साउन ०९, २०७७

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठू...

भारतमा एकैदिन भेटिए ३२ हजार कोरोना संक्रमित, मृत्यु हुनेको संख्या २५ हजार
दियो पोस्ट | बिहिबार, साउन ०१, २०७७

काठमाडौँ, साउन १ । भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ । वल्डोमिटर्सका अनुसार बुधबार राति सम्म भारतमा ३२ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण...

गुजरात काँग्रेसको कार्यकारी अध्यक्षमा हार्दिक पटेल नियुक्त
दियो पोस्ट | आइतबार, आषाढ २८, २०७७

एजेन्सी । हार्दिक पटेल गुजरातको काँग्रेसको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । पाटीदार अनामत आन्दोलनका नेता पटेल २६ बर्षकै उमेरमा गुजरात काँग्रेसको कार्यकारी अध्यक्ष बनेका हुन् । पटेलले चार बर...

प्रधानमन्त्री ओलीको चरित्र हत्या गर्ने भारतीय न्युज च्यानलका प्रधानसम्पादकले मागे माफी
दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

काठमाडौँ, असार २६ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर अनर्गल समाचार प्रसारण गर्ने भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन् । केही दिन...

शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणः सलमान खान र करण जोहरबिरुद्धको मुद्धा खारेज
दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

एजेन्सी । अभिनेता शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणमा मुछिएका वलिउडका कलाकार तथा निर्माताहरु बिरुद्धको मुद्धा खारेज भएको छ । शुसान्त सिंह राजपुतको आत्महत्याको जिम्मेवार ठहर गर्दै सलमान खान, एक...

भारतीय गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए
दियो पोस्ट | शुक्रबार, आषाढ २६, २०७७

काठमाडौँ, असार २६ । कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । बिहीबार पक्राउ परेका दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएको हो । प्रहरीको हतियार खोसे...

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
दियो पोस्ट | बुधबार, आषाढ २४, २०७७

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रपति बोलसोनारोले टेलिभिनमार्फत आफुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको सार्वजनिक गरेका हुन् ...

फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजिनामा दिए
दियो पोस्ट | शुक्रबार, आषाढ १९, २०७७

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजिनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति इमानुएल म्याक्रोसमक्ष राजिनामा पत्र बुझाएका हुन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनक...

भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु
दियो पोस्ट | शुक्रबार, आषाढ १९, २०७७

ऐजेन्सी । भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गएराति अविरल बर्षासँगै परेको चट्याङ लागि उनिहरुको मृत्यु भएको छ । बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान...

म्यानमारको जेड खानीमा पहिरो, १ सय ३३ जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, आषाढ १८, २०७७

बीबीसी । म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्...

अष्ट्रेलियामा ८५ बर्षीया बृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ
दियो पोस्ट | मंगलबार, आषाढ ०९, २०७७

काठमाडौं, असार ९ । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १...

कोरोना अपडेटः भारतमा एकैदिन ३८ जनाको मृत्यु, ९२२ नयाँ संक्रमित थपिए !
दियो पोस्ट | शनिबार, बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ । कोरोनाभाइरसको कारण भारतमा एकै दिन ३८ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनको संख्या ४ सय ८६ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्...