एनआरएन पोल्यान्डको अधिवेशन सम्पन्न

दियोपोस्ट संवाददाता

काठमाडौं । गैर आवासिय नेपाली संघ पोल्यान्ड (एनआरएन)को सातौं अधिवेशन  सम्पन्न भएको छ । नरेश सापकोटाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको हो । निर्वाचित अन्य कार्यसमितिमा उपाध्यक्षद्वय अनिल थापा, कुल बहादुर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदय राज गिरी, कोषाध्यक्ष आनन्द घिमिरे, युवा संयोजक विवश हाङ राई, महिला संयोजक गंगा पौडेल, सदस्यहरूमा जीवन लुइटेल, नविन राई, प्रज्वल रेग्मी र आइसिसिको सदस्यमा भिम वहादुर खडका निर्वाचित भएका छन । यही १४ गते (आइतबार) अधिवेशन  सम्पन्न भएको एनआरएन पोल्यान्डले जनाएकाे छ ।

सम्बन्धित खबर

सिफारिस