प्रधानमन्त्री शाह होटल ताजमहल पुगे

दियोपोस्ट संवाददाता

काठमाडौं- राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह बसोबास गर्ने होटल ताजमहल दिल्ली पुगेका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनी सिधै होटल पुगेका हुन्।

प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशंकरले आज साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सम्बन्धित खबर

सिफारिस