
काठमाडौं। भारतका विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न होटल ताज पुगेका छन्। राजकीय भ्रमणमा नयाँ दिल्ली आइपुगेका शाहसँग उनले शिष्टाचार भेट गर्दैछन्।
यो भ्रमणमा प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँग व्यापार, ऊर्जा र सम्पर्क सञ्जालजस्ता विषयमा छलफल गर्ने कार्यक्रम छ।