No popup content found.
कपिलवस्तु- कपिलवस्तु नगरपालिका–५ स्थित बभनीमा स्थानीय कृषक राजाराम यादवको खेतमा रहेको पोखरीमा पुरातात्त्विक महत्त्वका २,३१४ वटा तामाका सिक्का र तामाकै करुवा फेला परेका छन्। कृषक यादवले खेतमा काम गर्न...