प्रदेश ७

कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरकाे शव फेला
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १२, २०८२

धनगढी- कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव भेटिएको छ। बेपत्ता भएका धनगढी उपमहानगरपालिका निवासी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्र...

कुटपिटको उजुरी दिएर फर्किएकी सम्झना, भोलिपल्ट मृत फेला
दियोपोस्ट संवाददाता | मंगलबार, साउन २०, २०८२

काठमाडौं। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १७ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। उनको मृत्यु एक दिनअघि उनी आफूम...

भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित–भीमदत्त सहित पहाडी ८ सडक अवरुद्ध
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २८, २०८१

कैलाली - बिहीवार बिहानदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न स्थान डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको गोदावरी र लम्की क्षेत्रमा भारी वर्षा भैरहेको छ । विभागको तथ...

विपद् उद्धार अभ्यासको क्रममा डुबेर अनुभवी प्रहरीको मृत्यु
दियोपोस्ट संवाददाता | सोमबार, जेठ २८, २०८१

चैनपुर । प्राकृतिक विपद् बाढी उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा सेती नदिमा डुबेर एकजना अनुभवी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सोमबार बिहान जारी अभ्यासको क्रममा बझाङको केदारस्यु गाउँपालिका...

मुगुमा यार्सा सङ्कलनमा गएका ३ जनाको लेक लागेर मृत्यु
दियोपोस्ट संवाददाता | शनिबार, जेठ १९, २०८१

काठमाडौं । पाटनमा सिकिस्त विरामी भई मुगु गाउँतर्फ ल्याउँदै गरेका थप १ जना संकलकको मृत्यु भएको छ । शनिवार दिउँसो ठूलो कोइकी पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरेका छायानाथ रारा नगरपालिका वडा १२ का राज बह...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०१, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित ब...

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने
दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २८, २०८१

कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । भारतको उत्तर प्रदेशस्थ...

नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउ...

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २३, २०८१

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ । निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयक...

दोदा नदीमा डुबेर २ जनाको मृत्यु
दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २३, २०८१

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर २  जनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा ...

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते
दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २३, २०८१

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाक...

भन्सार छलीका अठासी लाखका सामान बरामद
दियोपोस्ट संवाददाता | बुधबार, बैशाख १९, २०८१

कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्स...

बाजुरामा रेबिजविरुद्धको खोप अभाव
दियोपोस्ट संवाददाता | सोमबार, बैशाख १७, २०८१

बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएक...

उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी
दियोपोस्ट संवाददाता | आइतबार, बैशाख १६, २०८१

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ । ...

चितुवाको आक्रमणबाट युवक घाइते
दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख १४, २०८१

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदा...

सुदूरपश्चिम मुख्यमन्त्रीमा दुवै पक्षको दावी अस्वीकृत, बैशाख ६ गतेसम्म समयसीम
दियो पोस्ट | मंगलबार, बैशाख ०४, २०८१

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै पक्षका दाबी २ दिनको अवधी दिई अस्वीकृत गरेका छन् । सुदूरपश्चिम मुख्यमन्त्रीपदमा नागरिक उन्मुक्ति पाटी दुई धारमा विभाजित भएका छन्...

अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

अछाम । अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका-६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रम...

टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र २९, २०८०

कैलाली । कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ । टीकापुर नगरपालिकामा सञ्चालित कार्यक्रमबारे पालिका र सङ्घसंस...

कैलालीमा एकैघरको दिदीबहिनीले गरे आत्महत्या
दियो पोस्ट डेस्क | मंगलबार, चैत्र २७, २०८०

सुदूरपश्चिम । कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् । स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घर...

बाजुरामा भिरबाट लडेर एकजना महिलाको मृत्यु
दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आज ब...

कर्णाली पुलबाट हाम फालेर बेपत्ता रहेका शाहीको शव भेटियो
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा पानीमा तैरिएको अवस्थामा भेटिएको हो । गत सोमबार दि...

चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पु...

अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराः सडक र विजुली बत्तिको पहुँचै छैन
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र १५, २०८०

दार्चुला । संघिय र प्रदेश सरकारको सेवासुविधाबाट टाढा रहेको अपिहिमाल गाउँपालिका सुदुरपश्चिम दार्चुलामा पर्दछ । नेपाल जलस्रोतको दोस्रो देश भएपनि अपिहिलमालका स्थानीयहरु उज्यालोबाट बञ्चित भएका छन् । व्यवा...

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र १५, २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाज...