प्रदेश ७

कैलालीमा अवैध लागूऔषधसहित एकजना पक्राउ
दियो पोस्ट डेस्क | मंगलबार, चैत्र १३, २०८०

कैलाली । कैलालीको धनगढी उपमहानगरपालका–३ बाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम र नियन्त्रित लागूऔषध प्रिगाबा ९६ क्याप्सुल र ...

अछाममा ट्र्याक्टर दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते
दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्...

दलित अधिकार रक्षा गर्ने प्रदेशप्रमुखको प्रतिबद्धता
दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्य...

कोदालो प्रहारबाट २ कर्मचारीसहित ३ जना गम्भीर घाइते
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

बैतडी । बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उन...

लेकम गाउँपालिका अध्यक्ष भन्छन् : सडक कालोपत्रे नभएपनि प्रचुर सम्भावना छन् सरकारले बजेट कटौती गर्छ
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

दार्चुला। दार्चुला सुदूरपश्चिम प्रदेशमा आवस्थित नेपालको पश्चिम भूभागको अन्तिम जिल्ला हो । भौगोलिक विकटता भएको दार्चुलाका पाहाडहरु खाना पकाउने अंगेनो जस्तै तिनबटा चुचुरो भएको चुल्हो जस्ता पाहाड भएकाले ...

१८ दिनदेखि बेपत्ता रहेका पुरूष मृत फेला
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक...

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियोः अध्यक्ष ओली
दियो पोस्ट डेस्क | मंगलबार, चैत्र ०६, २०८०

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन् । आज प्रेस ...

रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान
दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २९, २०८०

सुदूरपश्चिम । रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ । खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख...

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धनः उद्योगमन्त्री भण्डारी
दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण २८, २०८०

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उ...

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ
दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

कञ्चनपुर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ । जिल्ला अदालत कञ्चनपु...

सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त
दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुन...

सुनसरीमा आगलागीबाट एक जनाको मृत्यु
दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण २०, २०८०

सुनसरी । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । इटहरी–६ का विष...

कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १७, २०८०

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरी रहेका छन् । चौध...

सेना दिवसका अवसरमा सैनिक प्रदर्शनी हुने
दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण १३, २०८०

कञ्चनपुर । महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्नेभएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाक...

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा
दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १०, २०८०

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्‍याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भ...

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते
दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०९, २०८०

अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना भएको हो । से१ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आ...

बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का
दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन...

बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते
दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा ...

आगो ताप्दा सासू बुहारीको मृत्यु
दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको ...

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते
दियो पोस्ट डेस्क | बुधबार, माघ १०, २०८०

अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन् । घाइते...

दार्चुला बस दुर्घटनामा १५ जना घाइते
दियो पोस्ट डेस्क | शुक्रबार, माघ ०५, २०८०

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन...

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन
दियो पोस्ट डेस्क | बिहिबार, माघ ०४, २०८०

बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  दुर्लभ चरा चिनाउन  ‘होर्डिङ बोर्ड’
दियो पोस्ट डेस्क | बिहिबार, माघ ०४, २०८०

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा...

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
दियो पोस्ट | बिहिबार, मंसिर २८, २०८०

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर मृत्यु भएको हो । धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर उनी गम्भी...