काठमाडौं । अखिल (क्रान्तिकारी)ले सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत निजी विद्यालयका विद्यार्थीमाथि लगाएको ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न माग गर्दै उक्त शुल्कको पूर्ण बहिष्कार ग...
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले आइतबार विज्ञप्ति जारी ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क असुल गर्ने निजी विद्यालयहरूलाई उक्त रकम विद्यार्थीलाई फिर्ता गर्न पुनः निर्देशन दिएको छ। यदि कुनै विद्यालयले यो निर्देशनलाई बेवा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड्ले माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि अर्थात् चैत १९ गते बिहीबारदेखि सुरु हुने जनाएको छ। देशभरका हजारौं परीक्षा केन्द्रमार्फत सञ्चालन हुने यस परीक्षाको सम्पूर्ण तया...
काठमाडौं । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल(क्रान्तिकारी) ऐन-कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार राजधानीको...
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता भएका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ...
काठमाडौं। बिदेशमा रहेका नेपालीले समेत त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने भएका छन् । त्रिविले विदेशमा रहेका नेपाली विद्यार्थीलाई क्याम्पसकै माध्यमबाट अनलाइन कक्षा उपलब्ध गराउने भएको हो । विश्वविद्य...
भक्तपुर । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ ...
काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेजको माग गरेको छ । महासंघको टोलीले शिक्षामन्त्री महावीर पुनसँग भेट गर्दै सहमति कार्यान्वयनका लागि...
काठमडौँ । अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पण भएको छ । गत आइतबार पोखरामा भएको कार्यक्रमको आयोजना पृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, प्राध्यापक र शैक्षिक कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सरकारी ...
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा त...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण द...
काठमाडौँ । शिक्षक महासङ्घले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उदेश्यले शुक्रबार बिहानदेखि पार्टी कार...
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र श्रम...
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डाक्टर नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ। यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्...
काठमाडौँ । काठमाडौँ विश्व विद्यालयका प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले अत्यधिक डिजिटल डिभाइसको प्रयोगले बाल-बालिकाको सिर्जनशिलता खुम्चिदै गएको बताएका छन् । शनिबार पानीपोखरीस्थित 'भानुभक्त मेमोरियल ...
काठमाडौँ । लामो बहसपछि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक २०८० बहुमतका साथ पारित भएको छ । विधेयकले शिक्षा क्षेत्रमा संरचनात्मक सुधार, शिक्षक नियुक्ति, ...
काठमाडौँ । सरकारले शिक्षा विधेयक पारित गर्ने तयारी गरिरहँदा शिक्षकहरु सडकमा उत्रिएका छन् । विधेयकका केही बुँदाप्रति असहमति जनाउँदै प्याब्सन र एन प्याब्सनमा आवद्ध शिक्षकहरु सडकमा उत्रिएका हुन् । शिक...
काठमाडौं । विद्यालय शिक्षा विधेयक तत्काल ल्याउनु पर्ने माग गर्दै १६ विद्यार्थी संगठनहरूले संसदीय समितिसमक्ष ५ बुँदे माग पत्र पेश गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितका विद्यार्थी स...
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आज देशभरका जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला ...
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बिभिन्न १६ बिद्यार्थी संगठनले सरकारलाई ध्यानाकर्षण गराएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले शुक्रबार संयुक्त विज्...
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले संविधान, शिक्षा ऐन र कानुनको दायरामा रही सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नजिकिँदो कानुनी तथा प्रशासनिक दबाबका कारण ...
काठमाडौं, – प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूल, एक नेपाली इन्टरनेसनल स्कूलले, आफ्नो अग्रसरतामा एक ऐतिहासिक उल्लेखनीय कदम चालेको छ ।यस स्कूलले At Home Gadget Use Policy अन्तर्गत विद्यार्थीको ...