स्वदेश

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो, सबै यात्रु सकुशल
दियोपोस्ट संवाददाता | मंगलबार, साउन ०५, २०८३

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका-९ स्थित सुकुरदुङमा सडकमाथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो आंशिक रूपमा पुरिएको छ। सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ-ढोरपाटन खण्डको सुकुरदुङमा सोम...

माघे संक्रान्तिका अवसरमा बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला’ सुरू
दियोपोस्ट संवाददाता | बिहिबार, माघ ०१, २०८२

काठमाडौँ । आज माघ १ गते, अर्थात माघे संक्रान्ति । माघे संक्रान्तिको अवसरमा काठमाडौँको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ। डिग फर नेपाल र वल्ड मार्ट युनि...

चितवनमा दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुँदै
दियोपोस्ट संवाददाता | मंगलबार, पौष २२, २०८२

काठमाडौँ । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ। भरतपुरका व्यवसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध विक्रि गर्ने २० जना ...

पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढ्यो
दियोपोस्ट संवाददाता | आइतबार, पौष २०, २०८२

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । यसअघि मंसिर ६ गते यसवर्षको पहिलो हिमपात भएको यो क्षेत्रमा शनिवार दोस्रो पटक हिमपात भएको हो । अहिलेको ...

हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको दुई दिने सङ्गोष्ठी काठमाडौंमा सम्पन्न: हिमालय क्षेत्रको समस्या समाधानका लागि साझेदारीमा जोड
दियोपोस्ट संवाददाता | सोमबार, कार्तिक २४, २०८२

काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा(हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित ...

मुस्ताङमा हिमपात, कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रामा रोक
दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक ११, २०८२

काठमाडौँ । मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ...

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १२, २०८२

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ठाडा बजारबाट डडेल्धुरा सदरमुकाम तर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप नवदुर्गा गाउँपालिका–५ स्थित चौडको कच्ची सडकमा दुर्घटना हुँदा बि...

जलेश्वरमा मधेशी र उत्पीडित जनताको अधिकारका लागि अन्तरक्रिया सम्पन्न
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र ०९, २०८२

महोत्तरी। संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत र्याली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शनिबार जिल्ला समन्वय समितिको हलबाट सुरु भएको र्यालीले नगर परि...

भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल, सैनिक कुकुर र घोडा हस्तान्तरण
दियोपोस्ट संवाददाता | सोमबार, भाद्र ०२, २०८२

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् । दुईदिने नेपाल भ्रमाणका क्रममा सोमबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उक्त उपहार दिएका हुन् । ...

भारतीय विदेश सचिव काठमाडौंमा, यस्तो छ कार्यसुची !
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र ०१, २०८२

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन उनी आइतबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौँ आएका हुन् । बिदेश सचि...

‘ब्लु डायमन्ड’ सोसाइटीको आर्थिक अनियमितता र नेतृत्व विवादको अनुगमन काठमाडौँ प्रशासनले गर्ने
दियोपोस्ट संवाददाता | शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटी (बीडीएस)को अनुगमन गर्ने भएको छ। नेपाल सरकार र दातृ निकायबाट प्राप्त अनुदान तथा सहयोग रकममा अनियमितता भएको उजुरी पछि जिल्ला प्रशासन का...

सप्तरीमा गोली चल्यो, एक जनाको मृत्यु
दियोपोस्ट संवाददाता | बुधबार, साउन २१, २०८२

काठमाडौँ । सप्तरीस्थित नेपाल-भारत सीमावर्ती क्षेत्र राजग‍ढ गाउँपालिका-२ कमलपुरमा गोली चलेको छ । प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो। तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षा...

आज थारू समुदायको मौलिक पर्व ‘गुरही’  मनाइँदै
दियोपोस्ट संवाददाता | मंगलबार, साउन १३, २०८२

कैलाली । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्वको उत्सव सुरु भएको छ । थारु समुदायले मनाउने गुरह...

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु,भदौभित्र सम्पन्न गर्ने लक्ष्य
दियोपोस्ट संवाददाता | आइतबार, साउन ११, २०८२

काठमाडौँ ।  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ।   गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको ...

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द
दियोपोस्ट संवाददाता | शुक्रबार, आषाढ १३, २०८२

मुस्ताङ । बर्खायाममा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्...

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका बोहराले प्रधानमन्त्रीलाई भेटे
दियोपोस्ट संवाददाता | आइतबार, आषाढ ०८, २०८२

काठमाडौँ । कर्णालीको सुशासनको माग गर्दै खाली खुट्टा पैदल हिँडेर सुर्खेतदेखि काठमाडौँ आएका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । काठमाडौँ आएलगत्तै प्रधानमन्त्रील...

पाँचथरको हेवाखोला ‘बेलिब्रिज’ भाँचिदा ३ मजदुरको मृत्यु
दियोपोस्ट संवाददाता | आइतबार, आषाढ ०१, २०८२

विराटनगर । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । भारतको प्राविधिक सहयोगमा निर्माणधिन बेलिब्रिज जडानक...

राजधानीमा वर्षा, गर्मीबाट राहत महसुस
दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २७, २०८२

काठमाडौँ । करिब दुई साताको अन्तरालमा काठमाडौँ उपत्यकामा वर्षा भएको छ। केही दिन देखि अत्यधिक गर्मी बढीरहेका बेला मंगलबार साँझ वर्षा भएको हो। मध्य जेठमै मनसुन भित्रिए पनि दुई सातादेखि पानी पर्न सकेको...

‘नेपाल छाला–जुत्ता उत्पादक संघ’को साधारणसभा सम्पन्न, हरिराम बोगटी अध्यक्षमा निर्वाचित
दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २७, २०८२

काठमाडौँ । नेपालमा छाला जुत्ताको प्रवर्धनका लागि स्थापना गरिएको अग्रणी संस्था ‘नेपाल छाला जुत्ता उत्पादक संघ’को १४औँ वार्षिक साधारणसभा आइतबार राजधानीमा सम्पन्न भएको छ । ‘कला र कौशल हाम्रो, नेपाली ब्रा...

ईदका अबसरमा प्रचण्डको सन्देश : चाडपर्वहरु समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्व हुन्
दियोपोस्ट संवाददाता | शनिबार, जेठ २४, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै चाडपर्वहरु कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन् । इस्लाम धर...

यातायात बन्द गराउन खोज्ने १४ जना प्रहरीको नियन्त्रणमा
दियोपोस्ट संवाददाता | सोमबार, जेठ १९, २०८२

काठमाडौं । जर्वजस्ती यातायात बन्द गराउन खोज्ने १४ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ गरिएको हो । केन्द्रीय ...

लगातारको वर्षाका कारण दाउन्ने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध
दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ १६, २०८२

रुपन्देही । बिहीबार रातिदेखिको लगातारको वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकैको सडक भासिएपछि सवारी आवा...

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह अनुबन्धित, नयाँ नेतृत्वसँग उत्कृष्टताको नयाँ यात्रा प्रारम्भ भएको घोषणा
दियोपोस्ट संवाददाता | शुक्रबार, माघ १२, २०८१

काठमाडौं । नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि.ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी....

हिमपातले ढाकेको रारा (फोटो फिचर)
दियोपोस्ट संवाददाता | सोमबार, पौष १६, २०८१

मुगु । मुगुमा रहेको नेपाल कै ठूलो र गहिरो ताल रारा र आसपास क्षेत्रमा शनिवार दिउँसो दोर्सो पटक हिमपात भएको थियो । हिमपातले रारा ताल झनै सुन्दर र रमणीय देखिएको छ । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर ...