विचित्र संसार

आर्टेमिस -२ ले पृथ्वीबाट सबैभन्दा टाढाको मानव यात्राको लागि एपोलो १३ को कीर्तिमान तोड्यो
दियोपोस्ट संवाददाता | मंगलबार, चैत्र २४, २०८२

एजेन्सी- नासाको आर्टेमिस-२ मिसनले पृथ्वीबाट सबैभन्दा टाढाको मानव यात्राको कीर्तिमान तोडेको छ। ओरियन (Orion) अन्तरिक्ष यानमा सवार चार अन्तरिक्ष यात्रीहरूले नेपाली समय अनुसार सोमबार राति ९:४३ बजे यसअघि...

राजनीतिक समावेशिताको नारा सहित ‘लैङ्गिक तथा यौनिक’ अल्पसङ्ख्यकले मनाए ‘इन्द्रेणी गाईजात्रा’
दियोपोस्ट संवाददाता | सोमबार, साउन २६, २०८२

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले यस वर्षको इन्द्रेणी गाईजात्रा पर्वलाई उत्सवका रूपमा मनाएका छन् । “राजनीतिक समावेशिता हाम्रो अधिकार” भन्ने मुख्य नारासहित लैङ्गिक तथा यौनि...

मृत्यु भइसकेका मान्छे अन्तिम संस्कारमा घर फर्किएपछि…
दियोपोस्ट संवाददाता | बिहिबार, जेठ ३१, २०८१

एजेन्सी । दुर्घटनामा परेर मृत्यु भइसकेका मान्छे अन्तिम संस्कारमा घर फर्किएपछि आफन्तहरु चकित बनेका छन् । यो भारतको मध्य प्रदेशस्थित शियोपुर गाउँमा दुई दिनअघि भएको घटना हो । हिन्दु संस्कारअनुसार गत म...

श्रीमानले कुरकुरे नल्याउँदा श्रीमतीले मागिन् डिभोर्स
दियोपोस्ट संवाददाता | मंगलबार, जेठ ०१, २०८१

श्रीमानले कुरकुरे नल्याउँदा श्रीमतीले डिभोर्स (सम्बन्ध विच्छेद) मागेको अनौठो घटना सार्बजनिक भएको छ । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित आग्रामा श्रीमानले कुरकुरे ल्याउन बिर्सेपछि श्रीमतीले डिभोर्स ...

प्रशारण लाइनमा झुण्डिएका माइला विकको बयान : देउता खोज्न माथी माथी गएँ, चिलले ठुङ्ग्यो ! (भिडियो)
दियो पोस्ट | आइतबार, जेठ २९, २०७९

काठमाडौं । शनिबार नुवाकोटस्थित त्रिशुली थ्रि एको प्रसारण लाइनमा चढेर चर्चामा आएका माइला विकले आफू देउता खोज्न माथि चढेको बताएका छन् । नयाँ शैली नामक युट्युव च्यानललाई उनले दिएको अन्तर्वार्तामा यस्तो द...

मुकुन्द घिमिरेले गरे इन्गेजमेन्ट !
दियो पोस्ट | शनिबार, मंसिर ११, २०७८

काठमाडौं । मुकुन्देको नामले चर्चित मुकुन्द घिमिरेले विवाह गर्ने भएका छन् । उनले झापाको इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेका छन् । कुनै समय रत्नपार्कमा भाषण गरेर चर्चामा आइरहने घिमिरे...

अब अन्तरीक्षमै उडेर बिहे गर्न पाइने !
दियो पोस्ट | शुक्रबार, साउन ०८, २०७८

काठमाडौं, ८ साउन । अन्तरीक्षमा बिहे गर्ने अर्थात् स्पेस वेडिंगको सपना पनि अब यथार्थमा परिणत हुँदैछ । भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा १ लाख फिट उचाइमा अन्तरीक्ष क्षेत्रमा बसेर जोडीहरुले बिहे गर्...

जब बिहे सम्पन्न हुने बित्तिकै दुलहीले ‘मार्शल आर्ट’ देखाइन् ! ‘भिडिओ सिहत’
दियो पोस्ट | मंगलबार, आषाढ २२, २०७८

काठमाडौं, २२ असार । एउटी दुलहीले विवाहको लुगा लगाएर मार्शल आर्ट को कौशल प्रदर्शन गरेको भिडिओ भाइरल भएको छ। भारतको तमिलनाडुको तूतीकोरिनमा निशाले आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा परम्पराग...

जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न
दियो पोस्ट | आइतबार, आषाढ १३, २०७८

काठमाडौं, १३ असार । हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ । तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ । उता छिमेकी मुलुक चीन...

पोखराको एउटा गाउँमा गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग !
दियो पोस्ट | शनिबार, आषाढ १२, २०७८

काठमाडौं, १२ असार । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाए...

अन्तत : नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले गरे डिभोर्स ! ‘भिडियो सहित’
दियो पोस्ट | आइतबार, आषाढ ०६, २०७८

काठमाडौं, ६ असार । आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको छ । घरमा दिनदिनै हुने ठाकठुकलाई साम्य पारेर ...

जन्मियो अनौठो बाच्छो : दुई मुख, दुई कान र चारवटा आँखा !
दियो पोस्ट | मंगलबार, आषाढ ०१, २०७८

काठमाडौं, १ असार । संसारमा कहिलेकाही निकै अनौठा घटनाहरु हुन्छन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित चन्दौलीमा रहेको बरहुली गाउँमा एउटा गाईले निकै अनौठो बाच्छो जन्माएको छ । भारतीय सञ्चार माध्यम...

संसारकै रहस्यमय हत्या ; ६० जनाले हत्या स्वीकारे तर पत्ता लागेन असली हत्यारा
दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । संसारमा कैयन् यस्ता हत्याकाण्डहरु छन् जो वर्षौँसम्म, अझ सधैंभरका लागि रहस्यरुपमा रहन्छन् र वास्तविक हत्यारा पत्ता लागेको छैन । अमेरिकामा एउटा हत्याकाण्ड यस्तै रहस्यमय छ । उक्त ह...

दुनियाँकै ठूलो परिवार : ३८ पत्नी, ८९ छोराछोरी !
दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । ७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्य...

भविष्यमा जीवित बन्ने आशामा यसरी राखियो १४६ जनाको लाश
दियो पोस्ट | आइतबार, जेठ ३०, २०७८

काठमाडौं, ३० जेठ । तपाईंले हलिउडका विभिन्न साइन्स फिक्सन फिल्महरु हेर्नुभएकै होला । केही साइन्स फिक्सन फिल्ममा क्रायोजेनिक च्याम्बरको विषय समावेश गरिएको हुन्छ । स्ता क्रायोजेनिक च्याम्बरमा फिल्...

डेढ वर्षदेखि आगोमा जलिरहेको रुख, वैज्ञानिकहरु समेत अचम्म !
दियो पोस्ट | शनिबार, जेठ २९, २०७८

काठमाडौं, २९ जेठ । सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो स...

विवाह मण्डपमा बेहुलीको मृत्यु, बेहुलाले गरे सालीलाई बिहे
दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । भारतको उत्तर प्रदेशमा एउटा निकै दुःखद घटना भएको छ । उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा सो घटना भएको हो । गाउँमा आयोजित बिहे समारोहका क्रममा बेहुलीको एक्कासी मृ...

बम्पर अफर ; कोरानाको भ्याक्सिन लगाउनेलाई साढे ११ करोड पुरस्कार !
दियो पोस्ट | सोमबार, जेठ १७, २०७८

काठमाडौं, १७ जेठ । नेपालमा कोभिड १९ को भ्याक्सिन उपलब्ध नहुँदा मानिसहरु भ्याक्सिन लगाउन पाउने दिनको व्यग्र पर्खाइमा छन् । उता अमेरिकामा भने भ्याक्सिन पर्याप्त छ, तर मानिसहरुमा खोप लगाउने खासै रुचि...

संसारकै महँगो हिरा, साढे ३ अर्ब रुपैयाँमा बिक्यो !
दियो पोस्ट | सोमबार, जेठ १७, २०७८

काठमाडौं, १७ जेठ । संसारकै सबैभन्दा दुर्लभ तथा आकर्षक मानिने वैजनी–गुलाबी हिरा झण्डै साढे ३ अर्ब रुपैयाँमा बिक्री भएको छ । १५.८१ क्यारेटको उक्त हिराको नाम द साकुरा हो । क्रिस्टी अक्सन हाउसले हंगकं...

अमेरिकाको न्यूयोर्कमा बाघलाई पनि कोरोनाभाइरसको संक्रमण
दियो पोस्ट | सोमबार, चैत्र २४, २०७६

काठमाडौँ, चैत २४ । संयुक्त राज्य अमेरिकामा बाघमा पनि कोरोनाभाइरसको संक्रमण पाइएको छ । अमेरिकाको न्युयोर्क शहरस्थित ब्रोक्स चिडियाघरमा चार बर्षको बघिनिमा कोरोना भाइरसको संक्रमण भेटिएको बीबीसीले जन...

वेल्जियममा बिरालोमा कोरोनाभाइरस संक्रमण पुष्टि
दियो पोस्ट | आइतबार, चैत्र १६, २०७६

एजेन्सी, चैत १६ । घरपालुवा जनावरमा पनि कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ । वेल्जियममा एक ब्यक्तिले आफ्नो घरमा पालेको बिरालोमा कोरोनाभाइरस संक्रमण देखिएको छ । द ब्रसेल्स टाइम्सका अनुसार घरमालिक...

डिल्लीबजार कारागारबाट फूलमालासहित रिहा भए पूर्वसभामुख कृष्ण बहादुर महरा !
दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्ण बहादुर महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । कारागारबाट रिहा भएसँगै सयौं समर्थकले महरालाई फूल मालाले स्वागत गरेका छन् । ढाकाटोपी र कोट पहिरिएर कारागारबाट ...

यी हुन् भालुको लिङ्ग काटेर खाने भारतका कुख्यात शिकारी
दियो पोस्ट | बिहिबार, कार्तिक ०७, २०७६

एजेन्सी । भारतका एकजना कुख्यात शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । भालु मारेर त्यसको लिंग र पित्त खाने शिकारीलाई भारतीय प्रहरीले निकै मेहनत गरेर पक्राउ गरेको हो । धेरै बर्षदेखि फरार रहेका यार्ने...

अमेरिकी इतिहासमा सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति
दियो पोस्ट | शनिबार, आश्विन २५, २०७६

पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ। प्रहरीले स्यामुएल...