Uncategorized

दीपक भट्टसँग जोडिएका एमाले नेता विष्णु पौडेल विरुद्ध २० करोड ९० लाख बिगो दाबी
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ३२, २०८३

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले नेता विष्णु पौडेलसहित १६ जना विरुद्ध पुरक अभियोग पत्र पेश गरेको छ । पौडेललाई मतियारको रुपमा अभियोग दाबी लिइएको छ । सुचना अनुसार दिपक भट्ट लगाय...

भुटानी शरणार्थीमा सजाय निर्धारण: खाँण र रिजाललाई २ वर्ष, टोपबहादुरसहित ९ जनालाई ४ वर्ष कैद (विवरणसहित)
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ ३०, २०८३

काठमाडौँ। नेपालमा बहुचर्चित बनेको भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूविरुद्ध अदालतले सजाय निर्धारण गरेको छ। सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध, र राज्य विरुद्धको कसूर लगायतका विभिन्न अपराधमा दोषी...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं, ३० असार । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा अदालतबाट दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले आज (मंगलबार) उनलाई जबरजस्ती करणीको मु...

कृषि विकास बैंकको खाताबाट १३ करोड गायब : पर्दापछाडिका खेलाडीलाई उन्मुक्ति ?
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडको केन्द्रीय सञ्चालन विभागबाट १३ करोड ४८ लाख ५ हजार १०० रुपैयाँ रहस्यमयी रूपमा गायब भएको छ । बैंक र प्रहरीले यसलाई सफ्टवेयरको प्राविधिक गडबडी अर्था...

कास्कीमा नक्कली श्रीमान खडा गरेर जग्गा ठगी : मालपोतका कर्मचारी र बैंकका उच्च अधिकारीलाई उन्मुक्ति
दियोपोस्ट संवाददाता | सोमबार, आषाढ २९, २०८३

कास्की । वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नाममा नक्कली श्रीमान् खडा गरी बैंक र मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौँको किर्ते ऋण प्रवाह भएको घटनामा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानमा गम्भ...

तस्करीमा शंकापछि गृहमन्त्री गुरुङद्वारा झापाका सशस्त्र र जनपथका प्रहरीको मोबाइल जफत
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ २३, २०८३

काठमाडौं: कोशी प्रदेशका विभिन्न जिल्लाहरूको सुरक्षा तथा वस्तुस्थिति अनुगमन गर्ने क्रममा सोमबार गृहमन्त्री सुधन गुरुङ झापा पुगेका थिए र दिनभरजसो विभिन्न कार्यक्रम र निरीक्षणमा व्यस्त रहेका थिए। झापा बस...

फिफाको स्पष्टीकरण: २०२६ विश्वकपमा क्रोएसियाको १०३औँ मिनेटको गोल भिएआरले किन रद्द गर्‍यो?
दियोपोस्ट संवाददाता | शुक्रबार, आषाढ १९, २०८३

एजेन्सी । टोरन्टोमा पोर्चुगल र क्रोएसियाबिच भएको ऐतिहासिक र रोमाञ्चक खेलमा विश्वकपकै इतिहासको सबैभन्दा ठूलो र विवादास्पद भिएआर  निर्णय देखियो। खेलको १०३औँ मिनेटमा क्रोएसियाको बराबरी गोललाई अमान्य घोषि...

राहदानी ठेक्का अनुसन्धानमा लापरबाही गर्ने अख्तियारका एसपी मोहन थापा कारबाहीमा, हेडक्वार्टर तानिए !
दियोपोस्ट संवाददाता | शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर प्रहरी बर्दिको दरुपयोग गर्ने प्रहरी उपरिक्षक मोहन थापासहितको समुहलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा ‘काज फिर्ता’ गरेको छ । करिब ८ अर्ब भन्दा ...

EXCLUSIVE:: पोखरा विमानस्थल ‘भ्रष्टाचार’मा अख्तियारकै प्रमुख आयुक्त प्रेम राईको ‘संलग्नता’ !
दियोपोस्ट संवाददाता | सोमबार, आषाढ १५, २०८३

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समेत संलग्न रहेको कागजात फेला परेको छ । तत्कालीन पर्यटन स...

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा बढ्दो चुनौतीः समाधानका लागि समन्वय र नीति सुधारमा जोड
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ११, २०८३

काठमाडौँ । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न सरकार, प्राविधिक तथा सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएको छ। नेपाल वन प्राविधिक सङ्...

प्रभु बैंकको कर्जा दुरुपयोगमा ओपी पाण्डे कारागार चलान, पूर्वसीईओ शेरचनसहितलाई पक्राउ पुर्जी जारी
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ १०, २०८३

काठमाडौँ । प्रभु बैंकको कर्जा दुरुपयोग गरेको बैंकिङ कसुर सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले जानकी मेडिकल कलेजका संचालक ओम प्रकाश पाण्डेलाई कारागार चलान गर्न आदेश दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ...

अत्यधिक गर्मीका कारण नेपालगन्जका विद्यालय तीन दिन बन्द
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ १०, २०८३

नेपालगन्ज । लगातार बढ्दो गर्मी र वर्षा नहुँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा पुनः तीन दिन बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्...

“क्राइम, करप्सन र कन्सल्टेन्सीको ‘त्रिकोण’: ज्वालामुखी गाउँपालिकामा जनताको बजेटमाथि ब्रम्हलुट!
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ १०, २०८३

  काठमाडौं । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा जनताको रगत–पसिनाबाट उठेको कर र राज्यकोषको बजेटमाथि चरम वित्तीय अराजकता, कानुनको धज्जी र 'क्रोनिक' बेरुजुको डरलाग्दो साम्राज्य खडा भएको खुलास...

महालेखाको खुलासा: पोखरा महानगरमा फाइल गायब पारेर २ अर्ब बढीको वित्तीय ‘ब्रह्मलुट’
दियोपोस्ट संवाददाता | सोमबार, आषाढ ०८, २०८३

पोखरा । देशको प्रमुख पर्यटकीय र सुरक्षित मानिने पोखरा महानगरपालिकाको वित्तीय सुशासन कुन हदसम्म ध्वस्त भएको छ भन्ने तथ्य महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को सर्वोच्च लेखापरीक्षण प्रतिवेदनले बाहिर ल...

आयल निगमको जग्गा खरिददेखि राहदानी ठेक्कासम्म: बिचौलिया र प्रेमकुमार राईको ‘रहस्यमयी’ कनेक्सन!
दियोपोस्ट संवाददाता | शनिबार, आषाढ ०६, २०८३

काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रणाली खरिद प्रक्रियामा एक वर्षअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक-पटक उजुरी परेको भए पनि आयोगले यसमा कुनै गम्भीरता नदेखाएको पाइएको छ । ठेक्का हत्य...

प्रभु बैंकको ३२ करोड ऋण अपचलनमा रामेश्वर थापा र राजेन्द्र शाक्य : फिल्डमा घाँसे झाडी, अडिट रिपोर्टमा ताल होटल (प्रमाणसहित)
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ०४, २०८३

काठमाडौँ । अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिले पोखरामा एपीवान  टेलिभिजनको सबस्टेसन बनाउने भन्दै शिव प्रसाद वास्तोलाबाट ३७ रोपनी जग्गा किन्ने निर्णय गर्यो । २०७५ असोज १८ गते बुधबार बसेको अन्नपूर्ण ब्र...

राहदानी खरिद ठेक्का घोटालाका ‘अभियुक्त’ अख्तियारकै सूचनामा  भगाएको खुलाशा !
दियोपोस्ट संवाददाता | बिहिबार, आषाढ ०४, २०८३

काठमाडौं । राहदानी खरिदको ठेक्का प्रक्रियामा अनुसन्धानका लागि हात हालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको शुरुमै गम्भिर लापरबाही गरेको खुलेको छ । खरिद प्रक्रियामा मूख्य भूमिका निभाएका मु...

मेस्सीको ऐतिहासिक ह्याट्रिकमा रेफ्रीको निर्णयले निम्त्यायो ठूलो विवाद: के उनले रातो कार्ड पाउनुपर्थ्यो?
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ०३, २०८३

फिफा विश्वकप २०२६ को समूह चरणको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ। ३८ वर्षीय कप्तान लायनेल मेस्सीले आफ्नो खेल जीवनको २०० औँ अन्तर्राष्ट्रिय खेल मन...

रुम्जाटार गुरुङ सेवा समाजको आर्थिक अनियमितता अब जिल्ला प्रशासन कार्यालयले छानबीन गर्ने
दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ २९, २०८३

काठमाडौं । रुम्जाटार गुरुङ सेवा समाजको महासचिव रोजन गुरुङले गरेको आर्थिक हिनामिनाको विषयमा छानबीन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफलमा आगामी आर्थिक वर्षको अन्तिममा हरहिसाव फरफारक गर्...

अनुसन्धान कि जालसाजी? दियोपोस्टले छाप्दा ‘पत्र’, प्रहरीले अदालत पुर्‍याउँदा बन्यो ‘हतियार’ !
दियोपोस्ट संवाददाता | बुधबार, जेठ २७, २०८३

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई समेत तोडमोड र छेडखानी गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको पाइएको छ । सोही छेडखानीपूर्ण अनुसन्धान प्रति...

विवाद र पुनः नियुक्ति: सुधन गुरुङको गृह मन्त्रालय फिर्तीको नालीबेली
दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २६, २०८३

काठमाडौँ । दुई महिना लामो तीव्र राजनीतिक उतारचढाव, सार्वजनिक वृत्तमा उठेका संगीन प्रश्न र सरकारद्वारा गठित समितिको आन्तरिक छानबिनपछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको शक्तिशाली कुर्सीमा फर्किएका छन्। ...

प्रकाश पाठकसँग जोडेर जेनजीमाथि ‘अपराधीकरण’ को प्रयास : अख्तियार र काठमाडौं प्रहरीको गम्भिर लापरबाही !
दियोपोस्ट संवाददाता | मंगलबार, जेठ २६, २०८३

काठमाडौँ । काठमाडौँ प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटमा प्रदर्शन गर्न पुगेका 'जेनजी' (Gen Z) प्रदर्शनकारीहरूलाई 'अपराधीकरण' गर्ने गरी मिसिल खडा गरेको पाइएको छ । अख्तियारका प्रमुख आयुक्त ...

सिन्धुलीको गोलन्जोर गाउँपालिका उपाध्यक्ष पुकारको अगाडी रिभल्बर पेस्तोल, भन्छन्,‘युद्धकालको हो’
दियोपोस्ट संवाददाता | आइतबार, जेठ २४, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सिन्धुलीको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ‘पुकार’को रिभल्बर पेस्तोलसहित तस्विर भेटिएको छ । उनले उक्त पेस्तोल देखाएर केही व्यावसायीलाई...

रुम्जाटार गुरुङ सेवा समाजको भवन निर्माणमा ‘चरम भ्रष्टाचार’ : समाजको पैसा उठाएर सहकारी मार्फत मिटरब्याज !
दियोपोस्ट संवाददाता | बिहिबार, जेठ २१, २०८३

काठमाडौं । सहकारीको रकम मिटरब्याज धन्दा चलाएको आरोप लागेका ओस्कार बचत तथा ऋण सहकारीका कोषाध्यक्ष रोजन गुरुङले आफू सम्बद्ध अर्को संस्थामा पनि आर्थिक घोटाला गरेको आरोप लागेको छ । उनी महासचिव रहेको रु...