दियोपोस्ट Fact Check

फेक रेस्क्यु प्रकरण र कांग्रेस उम्मेदवार प्रेमकुमार खत्री: के हो वास्तविकता? (दियोपोस्टको तथ्य जाँच)
राजेन्द्र भट्ट | आइतबार, फाल्गुण १७, २०८२

निर्वाचनको सरगर्मी बढिरहेका बेला गोरखा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार तथा ट्रेकिङ व्यवसायी प्रेमबहादुर खत्री (एससीइ द हिमालयका सञ्चालक) विरुद्ध आएका समाचारहरू यतिबेला चर्चामा छन्।  ...