Old Flash News

नेपाल विश्वकपमा छनोट
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौँ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपा...

जलवायु परिवर्तनको मुद्दामा यसपटक निवेदक होइन, दाबी प्रस्तुत गरौँः प्रधानमन्त्री
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले दाहालले भने, ...

विमानस्थालमै कुटपिट गर्ने २ पाइलटको लाइसेन्स निलम्बन
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्...

विश्वकप छनोटः यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर...

विश्वकप छनोट: नेपालले टस हारेर बलिङ गर्दै
दियो पोस्ट | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल ...

रिगललाई थुनामा पठाउने सर्वोच्चको फैसला (पूर्णपाठ)
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पू...

न्याय पाएपछि सर्वोच्चको भुइँ ढोग्दै रोइन् भारती
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती मानन्धरको पक्षमा फैसला सुनाएछि भावुक बनेकी छन् । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भार...

जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

लुम्बिनी । नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर–पश्चिम राजमार्गको...

श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने २ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलील...

बाह्र हजार चालकलाई कारबाही
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं उपत्य...

नगर अस्पतालमा आँखा उपचार केन्द्र
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ,...

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न मुख्य योजनाकारसहित ५ जना सार्वजनिक, २ भारतीय नागरिक
दियो पोस्ट | बिहिबार, कार्तिक १६, २०८०

बारा । बारा कलैया उपमहानगरपालिका–६ मदरसा टोलका रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य य...

थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छः राष्ट्रपति पौडेल
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि  सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज यहाँ आयोजित...

विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

काठमाडौं । भ्रमण भिषामा विदेश जान लागेका माथि शङ्का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकासँग नक्कली कागजात र शैक्षिक प्रमाणपत्र रहेको फेला परेको छ । उनीहरूलाई गिरोहको समूहले नक्कली कागजा...

महासचिव गुटेरेसको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ । आधार शिविरबाट फर्कने क्रममा स्वा...

पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : महामन्त्री थापा
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

घोडेपानी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग क...

महासचिव गुटेरेस काठमाडौंबाट प्रस्थान
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुव...

सिंहदरबारभित्रैका कार्यालयले तिर्दैनन् बिजुलीको शुल्क
दियो पोस्ट | बुधबार, कार्तिक १५, २०८०

काठमाडौं । देशकै सबैभन्दा ठुलो प्रशासनिक क्षेत्र सिंहदरबारभित्रका मन्त्रलाय तथा सहकारी कार्यालयहरुले बिजुलीको महसुल नतिरेको देखिएको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रअन्तर्गत रहेका थुप्रै सरकारी ...

प्रिन्सिपल स्वर्णकारको हिन्दू परम्पराअनुसार दाह संस्कार
दियो पोस्ट | मंगलबार, कार्तिक १४, २०८०

बारा । गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्र...

प्रधानमन्त्री लुम्बिनीमा, महासचिव गुटेरेस पनि जाँदै
दियो पोस्ट | मंगलबार, कार्तिक १४, २०८०

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आइपुगेका हुन् । अन्नपूर्ण बेसक्याम्पबा...

बारामा गोली प्रहारबाट प्रिन्सिपलको हत्या, ६ जना पक्राउ
दियो पोस्ट | मंगलबार, कार्तिक १४, २०८०

बारा । बारामा सोमबार गोली प्रहारबाट प्रिन्सिपलको हत्या भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या गरेको आरोपा ६ जनालाई प्रहरीले पक्राउ गरेका छन्...

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छः महासचिव गुटेरेस
दियो पोस्ट | सोमबार, कार्तिक १३, २०८०

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित र...

नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो
दियो पोस्ट | सोमबार, कार्तिक १३, २०८०

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट...

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
दियो पोस्ट | शुक्रबार, कार्तिक १०, २०८०

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनको आज बिहान सांघाईमा हृदयाघातका कारण निधन भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका ...