Old Flash News

विद्या भट्टराईद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता
दियो पोस्ट | बिहिबार, आषाढ ३०, २०७९

काठमाडौं प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्‍मेदवारी दर्ता गराएकी छन् । नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम भट्टरा...

समृद्ध नेपाल सुखी नेपाली, वैज्ञानिक समाजवाद रे तर कसरी आउँछ थाहा छैनः घनश्याम भुसाल
दियो पोस्ट | बिहिबार, आषाढ ३०, २०७९

नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् । बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले रा...

पृथ्वीको निर्मम विनाश गरिरहेको पुँजीवाद !
दियो पोस्ट | बिहिबार, आषाढ ३०, २०७९

  लेखक : नवमित अनुवाद : फूलमती पृथ्वी ब्रह्माण्डको एउटा सानो भाग मात्र हो । साथै यो सबैभन्दा विशिष्ट भाग पनि हो । यहि विशिष्टताको कारण पृथ्वी एक मात्र ज्ञात स्थान हो, जहाँ ब्रह्माण्डको स...

पाँच कक्षा पढ्ने बालकलाई प्रधानाध्यापकले यसरी कुटे
दियो पोस्ट | बिहिबार, आषाढ ३०, २०७९

ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । केहि दिन अघि ५ कक्षामा पढ्ने सानो बालकले एक शिक्षिकालाई मुख...

सुन मान्छे हुँ भन्दै कर्मचारी कुट्ने सुवास घिसिङ विरुद्ध जाहेरी दर्ता
दियो पोस्ट | बुधबार, आषाढ २९, २०७९

काठमाडौं । सुन मान्छेको नामले चिनिएका ठेकेदार सुबास घिसिङको विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी आक्रमण गरेर टाउको फुटाएका घि...

धादिङमा श्रमजीवी पत्रकारको नाममा होटल मालिक र एनजीओकर्मीलाई पत्रकार महासंघको ल्यापटप वितरण !
दियो पोस्ट | बुधबार, आषाढ २९, २०७९

धादिङ । नेपाल पत्रकार महासंघ धादिङले ‘गैरपत्रकार’लाई ल्यापटप वितरण गरेको पाइएको छ । पत्रकार महासंघका सभापति राजाराम शर्माको सिफारिसको आधारमा व्यावसायीक तथा सिप विकास तालिम केन्द्र गजुरीले २७ जना व्यक्...

गभर्नरको बचाउ गर्दै घनश्यामले भने– स्वयम् उहाँले कुनै पार्टीमा संलग्नता नरहेको स्पष्ट पारिसक्नुभएको छ
दियो पोस्ट | बुधबार, आषाढ २९, २०७९

काठमाडौं । नेकपा एमालेका नेता तथा अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउमा उत्रिएका छन् । भुसालले अधिकारी पार्टीको आर्थिक विभागको सदस्य नरहेको जिक...

गभर्नरको बर्खास्तको मागसहित अखिल क्रान्तिकारी र वाइसिएलले प्रदर्शन गर्दै !
दियो पोस्ट | बुधबार, आषाढ २९, २०७९

काठमाडौं। अनेरास्ववियू क्रान्तिकारी र वाईसीएल नेपालले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्तको माग सहित माइती घरमा विरोध प्रदर्शन गर्दै छन् । गर्भनर अधिकारी एमालेको अर्थ योजना विभ...

गभर्नर महाप्रसाद अधिकारीबारे छानबिन गर्न सांसदको माग
दियो पोस्ट | बुधबार, आषाढ २९, २०७९

काठमाडौं । प्रतिनिधि सभामाको आजको बैठकमा सांसदहरुले एम अधिकारी अर्थात गभर्नर महाप्रसाद अधिकारीबारे छानबिन गर्न माग गरेका छन् । बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेकपा एमालेको अन्तरपार्टी नि...

उपसभामुखको निर्वाचन ३१ गते
दियो पोस्ट | बुधबार, आषाढ २९, २०७९

काठमाडौं । लामो समयपछि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने का...

‘बाबुको घर’ मा अस्तित्व खोजीरहेका छोरीहरु !
दियो पोस्ट | मंगलबार, आषाढ २८, २०७९

लेखकः नेहा कुमारी अनुवादः खुमा ओली कसैको छोरा जन्मिएपछि पुत्ररत्न पाएको भनिन्छ । मानौ छोरा होइन कुनै दुर्लभ हीरा हो । तर छोरीहरुका लागि यस्ता शब्दहरु विरलै उच्चारण गरिन्छ । उनका लागि ‘लक्ष्मी’ शब्द ...

BREAKING :: सुन मान्छेको रुपमा चर्चित सुवास घिसिङ पक्राउ !
दियो पोस्ट | सोमबार, आषाढ २७, २०७९

काठमाडौं । बागमती नदीभित्र हुने अनाधिकृत कामको बारमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । लामो समयदेखि बामगती नदी किनारामा अनाधिकृत रुपमा...

आइजी नियुक्ती विरुद्धको पेशी अर्को शुक्रबार, अदालतमा विश्वराजको रोईकराई !
दियो पोस्ट | सोमबार, आषाढ २७, २०७९

काठमाडौं । प्रहरी महानिरिक्षक नियुक्ती विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न पुगेका एआइजी विश्वराज पोखरेलको मुद्दा फेरी सरेको छ । उनको मुद्दामा आज पेशी तोकेर सुनुवाई हुने भनिएपनि अन्तत पेशिको प्रक्रिय...

मेडिकल माफिया विशाल पण्डितका कारण वीर अस्पतालमा विरामीको विचल्ली, क्याथ ल्याब खरिद अवरुद्ध !
दियो पोस्ट | सोमबार, आषाढ २७, २०७९

काठमाडौं । मेडिकल माफियाको रुपमा परिचित विशाल पण्डितले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर) अस्पतालले खरिद गर्न लागेको अत्याधुनिक क्याथ ल्याबमा अवरोध पुर्याएका छन् । वीरमा क्याथ ल्याबका लागि ती...