प्रदेश

फिर्केखोलाको सिमाभित्र पर्ने सबै संरचना हटाउन पोखरा महानगरपालिकाको ३५ दिने अल्टिमेटम
दियोपोस्ट संवाददाता | बुधबार, जेठ ०६, २०८३

  काठमाडौँ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले फिर्केखोला खोलाघरभित्र निर्माण भएका सबै स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन जारी गरेको छ। म...

मधेसमा फुट्यो जनमत, पूर्वमुख्यमन्त्री सिंह जनस्वराज पार्टीमा
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन २९, २०८२

काठमाडौँ । हालै मधेस प्रदेशमा राजनीतिक उतारचढावबीच जनमत पार्टी विभाजित भएको पुष्टि भएको छ। पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी त्यागेर जनस्वराज पार्टीमा आधिकारिक रूपमा प्रवेश गरेका छन्। ...

कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरकाे शव फेला
दियोपोस्ट संवाददाता | बिहिबार, भाद्र १२, २०८२

धनगढी- कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव भेटिएको छ। बेपत्ता भएका धनगढी उपमहानगरपालिका निवासी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्र...

कुटपिटको उजुरी दिएर फर्किएकी सम्झना, भोलिपल्ट मृत फेला
दियोपोस्ट संवाददाता | मंगलबार, साउन २०, २०८२

काठमाडौं। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। १७ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। उनको मृत्यु एक दिनअघि उनी आफूम...

ईपीएस कोरिया शाखाद्वारा भाषा परीक्षाका लागि ‘आवेदन’ खुला
दियोपोस्ट संवाददाता | सोमबार, साउन १९, २०८२

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन ...

लुम्बिनीमा माओवादी केन्द्रका सांसदद्वारा प्रदेश सभा बैठक अबरुद्ध
दियोपोस्ट संवाददाता | मंगलबार, आषाढ १७, २०८२

काठमडौँ । लुम्बिनी प्रदेश सभामा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले संसद अबरुद्ध गरेका छन् । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२ /०८३ को बार्षिक कार्यक्रम माथी असन्तुष्टि जनाउदै प्रतिपक्...

रुपन्देहीको एक रेस्टुरेन्टमा काम गर्ने युवती मृत भेटिइन्
दियोपोस्ट संवाददाता | सोमबार, पौष २३, २०८१

२२ पुस,बुटवल। रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल ति...

मापसे चेक गर्दा सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीले चलायो गोली
दियोपोस्ट संवाददाता | आइतबार, पौष २२, २०८१

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराका अनुसार उक्त स्थानम...

मुगुमा ४.४ रेक्टरको भूकम्प
दियोपोस्ट संवाददाता | शुक्रबार, पौष २०, २०८१

काठमाडौँ । मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि...

जाजरकोट दरबार : ऐतिहासिक धरोहरको अस्तित्व संकटमा, भूकम्पले थप नोक्सान पछि सरोकारवाला मुकदर्शक
दियोपोस्ट संवाददाता | बिहिबार, पौष १९, २०८१

पदम केसी, जाजरकोट । नेपालका ऐतिहासिक स्थलहरू मध्ये एक, जाजरकोट दरबार, आजकल संकटको सामना गर्दैछ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा स्थित यो ऐतिहासिक दरबार, नेपाली इतिहास र संस्कृति समेटिएको एउटा अमूल...

कोशीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने, अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने
दियोपोस्ट संवाददाता | सोमबार, मंसिर १०, २०८१

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मानव त...

मानव तस्करीमा मुछिएका एमाले सांसद अधिकारीलाई काठमाडौँ ल्याइयो
दियोपोस्ट संवाददाता | आइतबार, कार्तिक २५, २०८१

काठमाडौं । विराटनगरस्थित डेराबाटै पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । मानव तस्करी घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठ...

योजना कार्यान्वयन नहुँदा खानेपानीको अभावमा जुम्लाको रारा गाउँ
दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक २०, २०८१

जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । आठवर्ष...

बेमौसमी वर्षाले धान बालीमा क्षति
दियोपोस्ट संवाददाता | मंगलबार, कार्तिक २०, २०८१

बाँके । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्‍याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको ...

सम्झनामा महाकवि लक्ष्मी प्रसाद : विरासतले बनाएको महाकवि
दियोपोस्ट संवाददाता | बिहिबार, कार्तिक १५, २०८१

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । देवकोटाको जन्म विसं १९६६ सालको कार्तिक कृष्ण औंसीको दिन अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्ली...

‘कला’ र ‘साहित्य’ हाम्रो जननी हो: प्रदेश प्रमुख घर्तीमगर!
दियोपोस्ट संवाददाता | आइतबार, कार्तिक ११, २०८१

बुटबल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले कला र साहित्य नेपाली संस्कृतिको जननी भएको बताएका छन् । शनिबार लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको ‘संस्कृति रूपान्तरणमा...

समाचार रोक्न वनमन्त्री शाहीको दबाव, टेलिफोनमार्फत भाई जनराजको घुमाउरो धम्की (भिडियाेसहित)
दियोपोस्ट संवाददाता | शुक्रबार, कार्तिक ०९, २०८१

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आफूविरुद्धको समाचार रोक्न सचिवालयमार्फत दियोपोस्टलाई दबाव दिएका छन् ।  निजी सचिवालय अधिकृत एवम् भाई जनराज शाहीलाई फोन गर्न लगाएर उनले समाचार रोक्न दबाव...

गण्डकीमा मनाङेले छोडेको वन मन्त्रालयमा पौडेल नियुक्त
दियोपोस्ट संवाददाता | सोमबार, कार्तिक ०५, २०८१

काठमाडौं । गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल...

भारतमा बन्धक बनाइएका १२ जना महिला तथा बालबालिकाको उद्वार
दियोपोस्ट संवाददाता | शनिबार, कार्तिक ०३, २०८१

रुपन्देही । भारतका बिभिन्न शहरमा बेचबिखनमा परेका १२ जना महिला तथा बालबालिकालाई उद्वार गरि नेपाल फर्काइएको छ । उद्वार गरिएका १० जना किशोरी र दुई जना बालकलाई नेपाल भारत सिमा बेलहिया–सुनौली हुँदै शुक्रबा...

एतिहासिक स्थल तौथली त्रिपुरा सुन्दरीमा भव्य रुपमा मनाइयो दही छ्याप्ने जात्रा
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ३०, २०८१

एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ । विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्र...

सडक बिग्रेकाले हेटौँडा–काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
दियोपोस्ट संवाददाता | आइतबार, आश्विन २७, २०८१

मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेद...

रुकुमपूर्वमा तीन पसल सिल : मापदण्ड पूरा गरेर मात्र पसल सञ्चालन गर्न प्रशासनकाे आग्रह
प्रकाश देवकोटा | सोमबार, आश्विन २१, २०८१

रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिकामा बजार अनुगमन गरिएको छ । चाडपर्वको समयमा बजारमा गुणस्तरहिन वस्तुको बिक्री वितरण भइरहेको स्थानिय नागरिकबाट गुनासो आएपछि चाडपर्वमा हुने कालोबजारी र म्याद गुज्रिएका ...

इसाईको नाममा लुट श्रङ्खला (५) : जावलाखेलको एटिएमबाट कृष्ण घिमिरे निकाल्छन् करोडौँ रुपैयाँ
दियोपोस्ट संवाददाता | बुधबार, आश्विन ०९, २०८१

काठमाडाैँ । इसाई धर्मका नाममा भित्रिने अवैध रकमको माध्यम बारे नयाँ तथ्य खुलेको छ । टीटीआईका नेपाल निर्देशक कृष्ण घिमिरेले तालिमका नाममा भित्र्याउदै आएको रकम नेपालकै एक बैंकबाट निकाल्ने गरेको रहस्य बाह...