मौसम

देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
दियोपोस्ट संवाददाता | बिहिबार, फाल्गुण २८, २०८२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र स...

देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता | बुधबार, आषाढ ११, २०८२

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा...

आज मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २८, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो क...

आज देशैभरी वर्षा हुने, पहाडी भु-भागमा मेघगर्जन र चट्याङको संभावना
दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २३, २०८२

काठमाडौं । आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको छ । पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको कारण वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहे...

वर्षाका कारण नारायणगढ–बुटवल सडक अवरुद्ध !
दियोपोस्ट संवाददाता | आइतबार, बैशाख २१, २०८२

काठमाडौं । शनिबार रातिदेखि परेको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र अबरुद्ध भएको छ । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्...

धाेवी खोलाले बगाएका उर्गेन लामालाई उद्धार गर्ने ती तिन बहादुर युवा
दियोपोस्ट संवाददाता | आइतबार, भाद्र ३०, २०८१

काठमाडौँ - बेलुका ८ बजेको थियो । मदनभण्डारी नजिकै रहेको वैज्ञानिक समाजवादी पार्टी कार्यालयमा तिन जना साथी गफिदै बसेका थिए । धेरैबेर देखी परेको झरिले मौसम खराब  थियो । कालिकोटका तुलराज वि.क (२६) बाजुर...

भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित–भीमदत्त सहित पहाडी ८ सडक अवरुद्ध
दियोपोस्ट संवाददाता | शुक्रबार, भाद्र २८, २०८१

कैलाली - बिहीवार बिहानदेखि परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न स्थान डुवानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको गोदावरी र लम्की क्षेत्रमा भारी वर्षा भैरहेको छ । विभागको तथ...

हेलिकप्टर दुर्घटना ; मृतक पाचँ जना मध्ये चार जना चिनियाँ पर्यटक
दियोपोस्ट संवाददाता | बुधबार, साउन २३, २०८१

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईकाअनुसार पाँच जनाको शव भेटिएको छ । मृत्युहुनेमा चार जना चिनियाँ नागिरक रहेका छन भने चालक नेपाली रहेका छन। हेलिकप्टरमा सवार चिनियाँ प...

मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी ७० जनाको मृत्यु, २ दिनमै १४ ले गुमाए ज्यान
दियोपोस्ट संवाददाता | आइतबार, आषाढ २३, २०८१

काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् । गृह मन्त्राल...

यसवर्ष चारदिन अगावै भित्रियो मनसुन : वर्षा र तापक्रम दुवै बढ्ने आँकलन
दियोपोस्ट संवाददाता | सोमबार, जेठ २८, २०८१

काठमाडौं । यस वर्षको मनसुन पुर्वी भुगाग हुदै चार दिनअगावै नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको मनसुन चार दिनअगावै नेपाल भित्रिएको हो । नेपालमा सरदरमा जुन १३ मा मनसुन भित्रिने गर्छ ।...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
दियोपोस्ट संवाददाता | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी ...

वर्षापछि वायु प्रदूषण घट्दै
दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यका लगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई...

वर्षाले केही मात्रामा घट्यो वायु प्रदूषण
दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन वातावरण विभागकाे अपिल
दियोपोस्ट संवाददाता | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ । वायु प...

काठमाडौं बन्यो सबैभन्दा प्रदूषित सहर
दियोपोस्ट संवाददाता | बिहिबार, बैशाख २०, २०८१

काठमाडौं । काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुग...

एक्कासी बढ्यो गर्मी (फोटोफिचर)
दियो पोस्ट डेस्क | सोमबार, बैशाख १०, २०८१

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाडौंको तापक्रम दुइ चार दिन यता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०र४२ डिग्री सेल्सियससम्म पुगेको छ । काठमा...

नेपालले पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद गर्दै
दियो पोस्ट डेस्क | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । नेपालले पहिलो पटक आगामी जेठमा पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको आयोजना गर्ने भएको छ । पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दि...

हल्का वर्षाको सम्भावना
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र २९, २०८०

काठमाडौं । आज काठमाडौं उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्व...

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने
दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाड...

डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणले धुम्म बनेको काठमाडौं (फोटोफिचर)
दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण म...

आजको मौसमः देशभर साधारणतया बदली
दियो पोस्ट डेस्क | सोमबार, चैत्र १२, २०८०

काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बागमती र...

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही...

काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना
दियो पोस्ट डेस्क | बिहिबार, चैत्र ०८, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाश...

काठमाडौंसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा
दियो पोस्ट डेस्क | बुधबार, चैत्र ०७, २०८०

काठमाडौं । देशका धेरै भू–भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर...