डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणले धुम्म बनेको काठमाडौं (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै छ ।

आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।

सिफारिस