बिपक्षी दलको निरन्तर अवरोध पछि प्रतिनिधिसभा बैठक पूनः १५ मिनेटका लागि स्थगित

दियोपोस्ट संवाददाता  

काठमार्डाैँ । प्रतिनिधिसभा बैठक पून स्थगित भएको छ । बिपक्षी दलका सांसदहरुद्वारा निरन्तर अवरोध भएपछि सभामुख डिपी अयौलले बैठक पूनः १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध जारी राखेको छ ।

सिफारिस