Tag: नक्कली भुटानी शरणार्थी

दियो पोस्ट | मंगलबार, जेठ ०२, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको बयान आज पनि लिइँदै छ । हिजो बयानका क्रममा पेट दुख्यो भनेपछि खाँणको बयान रोकिएको थियो ...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ। अहिले सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको स्रोतले बतायो । उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बु...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको छ। सो प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै सांसद सुमना श्रेष्ठले सोमबार संसद सचिव...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदन...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालतले अनुसन्धान लागि उक्त म्...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा रा...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ। आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको ...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । फरार पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन् । ११ दिनअघि अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी फरार भएका थिए । वैशाख २० गते पक्राउ पुर्जी जारी भएको सूचना...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई का...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले यस्तो ...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँ बढी ठगी गरेको प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध थप ४ दिनको म्याद थप भएको छ। यसअघि थप म्याद सकिएपछि आइतबा...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । नेपाली नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्ने गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको ४ जना अझै फरार रहेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको ...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो...

खुमा वली | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । सन् १९९० मा तत्कालिन भूटानी राजाले आफ्ना भोट मूल नागरिकमाथि चुनौती देखेर नेपाली भाषीमाथि चरम दमन गरे । भुटानबाट लखेटिएका नागरिकहरुलाई भारतीय सरकारले स्कर्टिङ गरेरै नेपालको सिमा क्षेत्र हुँद...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ। त्यसका लागि नेपाल ...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन्। आज एक विज्ञप्ति जारी गर्...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका ...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्बभन्दा बढी ठगी गरेको प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन्। उनी नेपाली कांग्रेसकी समानुपातिक सांसद समेत हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण ...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएको बताएका छन् । सिंहदरबारमा नेकपा एमालेका अध्...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

कामठाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा आफूले निर्दोषलाई केही नगर्ने तर भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने नीति लिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोज...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राख्न तीन दिन म्याद थप गरिएको छ । बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी हिरासतम...

दियो पोस्ट | बुधबार, बैशाख २७, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका २३ का स्थानीय सानु भण्डारी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा छन् । महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका त...