काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको छ।
सो प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै सांसद सुमना श्रेष्ठले सोमबार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन्।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma