रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। पार्टीले विद्युतीय मतदान प्रणाली (ई–भोटिङ) तथा प्रवासमा रहेका सदस्यहरूका लागि मोबाइल एपमार्फत गरिएको मतदानबाट निर्वाचित भएका ९९ जना केन्द्रीय सदस्यहरूको अन्तिम सूची सार्वजनिक गरेको हो।

पार्टीको विधानअनुसार अब बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ। यसअघि सम्पन्न नेतृत्व चयन प्रक्रियाअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् भने उपसभापति पदमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।

महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्यको अन्तिम नामावलीः

सिफारिस