काठमाडौं । चीनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् । स्रोतका अनु...
युवराज पहाडी निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा गरिसकेको छ । आगामी वैशाख ११ र १२ गते उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुुपर्ने समेत छ । स्थानिय तहको निर्वाचनका माहोलले ...
काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व मन्त्री मोहन बानियाँ विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जुम्ला घर भएकी एक शिक्षिकाले सांसद बानिया विरुद्ध बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । उन...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले सार्वजनिक जग्गा अतिक्रमण गरि आवात जावातमा अवरोध गरेको भन्दै एक व्यक्तिको जग्गा कब्जा गरेको छ । काठमाडौंको किर्तिपुर नगरपालिका वडा नम्बर १ सिट नमब...
काठमाडौं । बालुवाटारमा सम्पन्न सत्तारुढ ५ दलीय गठबन्धनले आगामी जेठ मसान्त भित्र सम्पन्न गर्न सहमति जनाएको छ । त्यस्तै आगामी जेठ मसान्तमा हुने स्थानिय तहको निर्वाचनका लागि आवश्यक ऐन संशोधन गर्न समेत...
काठमाडौं । सत्तारुढ ५ दलिय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायण दाहाल समावेशी कोटामा केन्द्रीय सदस्य बनेका छन् । उनलाई अध्यक्ष दाहालले खस आर्य कोटामा केन्द्रीय सदस्य नियुक्त गरेका हुन् ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै युवा नेता लेखनाथ न्यौपानेले फरक मत दर्ता गराएका छन् । १० बुँदामा समेटिएको उनको फरक मतले माओवादी भि...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राजधानीको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्प देखिएको छैन ।...
काठमाडौं । चितनवको माडीस्थित बाँदरझुलाका सुकुम्बासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगले पत्राचार गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई आयोगले बाँदरझुलाबासीसँग यसअघि भएको सहमति कार्य...
काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । ...
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिकाे दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने बताएका हुन् । म...
काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने...
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । अहिलेसम्म ४ हजार ३ सय...
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । अहिलेसम्म ३ हजार ७ सय ७...
काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । कांग्रेसको नयाँ सभापति ...
काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान साढे तीन घण्टा पछी सुरु भएकाे हाे । साँझ ५ बजेसम्म मतदान गरिसक्ने...
काठमाडौं- संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय...
काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको मतदान अझै सुरु भएको छैन । मतदान साेमबार बिहान ८ बजे सुरु हुने तय भएको थियो । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्स...
काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेलको समुहले साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरू हुन केही समय बाँकी हुँदा संस्थापनइतर पक्षका नेताहर...
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफ्नो पनि समर्थन रहने बता...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लै...
काठमाडौं- रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई विजयी बनाएपछि परम्परागत रुपमै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविष्य के हुन्छ भन्ने विषयमा बहस सुरु ...
दासढुंगा । एमाले अध्यक्ष केपी ओलीको काटाबाट महासचिवमा निर्वाचित भएपछि शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गरेका छन् । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बु...