जेठ मसान्तमा स्थानिय तहको निर्वाचन, ऐन संशोधन गर्न सुझाव

दियो पोस्ट  

काठमाडौं । बालुवाटारमा सम्पन्न सत्तारुढ ५ दलीय गठबन्धनले आगामी जेठ मसान्त भित्र सम्पन्न गर्न सहमति जनाएको छ ।

त्यस्तै आगामी जेठ मसान्तमा हुने स्थानिय तहको निर्वाचनका लागि आवश्यक ऐन संशोधन गर्न समेत सरकारलाई सुझाव दिने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनाएका छन् ।

मुलुकलाई संविधान अनुकुल हिँडाउन ५ दलिय गठबन्धनले प्रतिबद्धता जनाएको छ ।

सिफारिस